
विराटनगर । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री पदबाट राजीनामा दिएका महावीर पुनले म्याग्दीबाट स्वतन्त्र उम्मेदवारी दिएका छन् ।
निवर्तमान शिक्षा मन्त्री पुन आज बिहानै मनोनयन दर्ता गर्न म्याग्दीस्थित निर्वाचन अधिकृतको कार्यालयमा पुगेका हुन् । शिक्षा मन्त्री पदबाट राजीनामा दिएका उनको राजीनामा स्वीकृत भइसकेको छ ।

संगालोखबर 













