संगालोखबर


विराटनगर । उदयपुरको बागपाटी आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको छ । गएराति १०ः५१ बजे ४ दशमलव ३ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

भुकम्पको धक्का उदयपुरसहित आसपासका जिल्लामा पनि महसुस भएको थियो । शनिबार बिहान ताप्लेजुङ र पाँचथरको सिमाना भएर पनि भुकम्प गएको थियो ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!