संगालोखबर


विराटनगर । सामाजिक सञ्जाल टिकटकमा अपशब्द प्रयोग गर्दै गालीगलौज गरेको अभियोगमा एक युवती पक्राउ परेकी छन् । पक्राउ पर्नेमा जनकपुर उपमहानगरपालिका–२४ की २० वर्षीया रोशनी खातुन छिन् ।

उनले टिकटक लाइभमा अपशब्दसहित अभद्र गालीगलौज गरेको आरोप छ । उनीविरुद्ध प्रहरीले अभद्र व्यवहारमा मुद्धा थप गरेर अनुसन्धान सुरु गरेको छ ।

Advertisement

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!