संगालोखबर
सांकेतिक तस्वीर

मकवानपुर । धादिङको गल्छी गाउँपालिका-२ क्यरेनीटार र गजुरी गाउँपालिका-६ बेल्खुस्थित त्रिशूली नदी किनारमा दुई जनाको शव फेला परेको छ । जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार त्रिशूली खोलाको किनारमा दुई जनाको शव फेला परेको हो ।

प्रहरीले शवको अवस्था अवलोकन गर्दा तत्काल भएको घटनामा उनीहरूको मृत्यु भएको अनुमान गरेको छ । मृतक दुवैजना पुरुष रहेका प्रहरीले जनाएको छ ।

Advertisement

अहिले घटनास्थल पुगेर प्रहरीले घटनाबारे आवश्यक अध्ययन गरिरहेको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!