संगालोखबर


विराटनगर । आज तराई-मधेशमा होली पर्व मनाइँदै छ । हिमाली एवम् पहाडी जिल्लामा होली मनाइएको भोलिपल्ट आज तराईका जिल्लामा हर्षोल्लासका साथ होली मनाइन्छ ।

आज झापा, मोरङ, सुनसरी, सप्तरी, सिराहा, उदयपुर, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, चितवन, नवलपरासी (बर्दघाट सुस्तापूर्व), नवलपरासी (बर्दघाट सुस्तापश्चिम), रूपन्देही, कपिलवस्तु, दाङ, बाँके, बर्दिया, कैलाली, कञ्चनपुरलगायत जिल्लामा होली मनाइँदै छ ।

Advertisement

होली मनाइने तराईका जिल्लाहरूमा आज सार्वजनिक बिदा दिइएको छ  ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!