संगालोखबर


विराटनगर । पाँचथरको फाल्गुनन्द गाँउपालिका-३ का वडाध्यक्ष सुखविर नेम्बाङको निधन भएको छ । क्यान्सर रोगबाट पीडित ७४ वर्षीय नेम्वाङको आज निधन भएको हो ।

विभिन्न अस्पतालमा उपचार गराए पनि निको हुने सम्भावना भएपछि केही समयदेखि उनलाई घरमा नै राखिएको थियो । २०७४ साल र २०७९ सालको स्थानीय तह निर्वाचनबाट उनी वडाध्यक्षमा निर्वाचित भएका थिए ।

Advertisement

उनका श्रीमती र दुई छोरी रहेका छन् । आजनै उनको पौवासारतापमा अन्तिम दाहसंस्कार गरिने जनाइएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!