संगालोखबर


विराटनगर । प्युठानमा एक नवजात शिशुको शव डस्टबिनभित्र भेटिएको छ । सरुमारानी गाउँपालिका-२ दर्भानमा आज बिहान बेवारिसे अवस्थामा नवजात शिशुको शव भेटिएका हो ।

स्थानीयवासीले डस्टबिनमा शिशुको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । प्रहरीका अनुसार सालनालसमेत नकाटिएको अवस्थामा शव फेला परेको छ ।

Advertisement

उक्त सम्बन्धमा जिल्ला प्रहरी कार्यालय प्युठानले घटनास्थलमा पुगेर थप अनुसन्धान सुरु गरेको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!