विराटनगरको महेन्द्र चोक छेउमा लागेको हटियामा किनमेल गर्नेको भीड । हटियामा सस्तो पाइने विश्वासका कारण ग्राहकको घुँइचो लाग्ने गरेको छ ।
तस्वीरः गोमा ढुंगाना/संगालोखबर