संगालोखबर

सुनसरी । सुनसरीको गढी गाउँपालिका–६ मा नेकपा एमालेले अग्रता लिएको छ । पछिल्लो मत परिणाम अनुसार एमालेका शन्तु उरावले ६ सय १३ मतसहित अग्रता लिएका हुन् ।

Advertisement

उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका तेतर साहुले ६ सय १० मत ल्याएका छन् । यता, माओवादी केन्द्रका कुशेश्वर खेरवारले ५ सय ९५ मत पाएका छन् ।

यसअघि कांग्रेसले अग्रता लिएको थियो । त्यहाँ मुख्य तीन दलबीच कडा प्रतिष्पर्धा देखिएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!