कास्की र मनाङको सीमानामा भूकम्पको धक्का संगालोखबर प्रकाशित: २०८१ मंसिर ०६ , ११:४९ विराटनगर । कास्की र मनाङ जिल्लाको सीमानामा भूकम्पको धक्का महसुस भएको छ । आज बिहान १०ः१३ मा ४.२ म्याग्निच्युडको भूकम्प गएको हो । अन्नपूर्ण दोस्रो हिमालमा भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । Advertisement लेखकको बारेमा संगालोखबर २०७३ सालबाट सुरु भएको संगालोखबर सत्य, तथ्य र निष्पक्ष खबर प्रकाशन गर्न प्रतिवद्ध छ । लेखकबाट थप सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।SangaloKhabar युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।