संगालोखबर
सांकेतिक तस्वीर

सुनसरी । सुनसरीको बर्जु गाउँपालिका-४ बाट गाँजासहित एक जना पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय दुहबी र इलाका प्रहरी कार्यालय साहेबगंजबाट खटिएको प्रहरी टोलीले २० वर्षीय शङ्कर मण्डललाई पक्राउ गरेको हो ।

उनलाई दुई सय ९५ किलो गाँजासहित नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । उनका सम्बन्धमा थप अनुसन्धान भइरहेको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

Advertisement

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!