संगालोखबर
सांकेतिक तस्वीर

झापा । चट्याङ लागेर झापामा गएराती एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा दमक नगरपालिका-४ का ३६ वर्षीय कुमार मोते छन् ।

राती करिब १० बजे कुमारलाई चट्याङ लागेको थियो । गम्भीर घाइते भएका उनलाई उपचारका लागि अस्पताल लगिएको थियो ।

Advertisement

उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ । हिजोदेखि झापासहित विभिन्न जिल्लामा मेघ गर्जनसहित वर्षा भइरहेको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!