संगालोखबर


सुनसरी । सुनसरीको बराहक्षेत्र नगरपालिका-६ स्थित सप्तकोसी नदीबाट प्रहरीले दुई सय ४८ किलो गाँजा बरामद गरेको छ ।

इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरी टोलीले मङ्गलबार बिहानको राति गाँजा बरामद गरेको हो । नदीमा तीन वटा ट्युबमा बग्दै गरेको अवस्थामा प्रहरीले आठ बोरा गाँजा फेला पारेको थियो ।

Advertisement

बरामद भएको गाँजाका सम्बन्धमा थप अनुसन्धान सुरु भएको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!