सिधुवाबाट तरकारी बोकेर विराटनगर जाने क्रममा ब्रेक फेल भएर धनकुटाको जिरोप्वाइन्ट नजिक नालीमा पसेको पिकअपलाई जेसीवी लगाएर निकालिदै । गएराती नालीमा पसेको पिकअपलाई आज बिहान निकालिएको हो । दुर्घटनामा मानवीय क्षति भएको छैन ।
तस्वीर: प्रज्वल कटेल
लेखकको बारेमा
संगालोखबर
२०७३ सालबाट सुरु भएको संगालोखबर सत्य, तथ्य र निष्पक्ष खबर प्रकाशन गर्न प्रतिवद्ध छ ।