Rabin Katel
           निश्चिल पोख्रेल, सोल्मा-३, तेह्रथुम

शुभकामना संगालो खबर तिमीलाई
हाम्रो मन सधै मनोहित भईरहन्छ,
संगालो खबर तिम्रो यादमा,
हामी सधै माया गरिरहने छौ तिमीलाई
बिबिध रोचक स्तम्भ लिएर आउ तिमी ।

 

Advertisement

         अनगिन्ती संगालो खबर प्रेमिको मन जित्नु पर्छ
निस्वार्थ भावना बोकेर अगाडी बढ,
तिमी सत्य मात्र लेख्ने गर,
सम्झना मात्र हैन तिमीलाई,
मुटुभरीको माया ।

क्षणीक मात्र हैन तिमीलाई,
जिबनभरीको माया,
तिमी पुर्णिमाको जुन बनि उदाईदेउ,
हामी धर्ति बनि साथ दिनेछौ,
तिमी बसन्तको बिहानी बनिदेउ
हामी मित्र भई साथ दिनेछौ ।

दीप झै चम्की रहनु ,
हरपल लामो यात्रामा,
पलपलका खुड्किलाहरु लम्किरहनु,
हजारौं पाठकको मनमा बसिरहनु,
यहि छ हाम्रो चाहना,
संगालो खबर तिमिलाई,
कार्य सफलताको शुभकामना ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement