भोजराज जमरकट्टेल
भोजराज जमरकट्टेल, विराटनगर

बाबुराम प्रचण्डले रुकुममा बम पड्काएर जनता तर्साएर
विपीले जेलमा किताब लेखेर बनाएकाे
गिरीजाले कलकारखाना बेचेर बनाएकाे
शेर बहादुरहरुको जिब्रोमा करेन्ट लागेर
केपी ओलीले १४ बर्ष जेल, महाकाली बेचेर सडकमा गाईजात्रा देखाएर बनाएको देश हैन ।।
सुर्य बहादुरले धनकुटा मात्रै बनाएर
कमल थापाले ब्याटमिन्टन खेलेर बनाएको
किर्तिनिधी विष्टले सिहंदरबार आगो लगाएर
उपेन्द्र र राजेन्द महत्तोले मधेसमा झण्डा र टायर बालेर बनाएको देश हैन ।।
स्मरण रहाेस
याे देश पुर्खाले भाेकभाेकै सात दिन सात रात लडेर ती वीर योद्धाहरुको रगत, पसिना र पाखुरीबाट बनेको देश हो सबैलाइ चेतना भया ।।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!