
विराटनगर । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला दुई हजार नौ सय रुपैयाँ बढेको हो ।
आज सुनको मूल्य दुई लाख ९५ हजार सात सय रुपैयाँ कायम भएको छ । बिहीबार सुन प्रतितोला दुई लाख ९२ हजार आठ सय रुपैयाँमा कारोबार भएको थियो ।
आज चाँदीको मूल्य प्रतितोला १५ रुपैयाँ बढेको छ । आज चाँदीको मूल्य प्रतितोला चार हजार चार सय पाँच रुपैयाँ कायम भएको छ । बिहीबार चाँदी प्रतितोला चार हजार तीन सय ९० रुपैयाँमा कारोबार भएको थियो ।

संगालोखबर 




















