संगालोखबर
सांकेतिक तस्वीर

सुनसरी । सुनसरीको रामधुनी नगरपालिका-६ मा खाल्डोमा डुबेर दुई बालकको मृत्यु भएको छ । बुधबार सेउती खोला किनारमा खेल्ने क्रममा डुबेर दुई बालकको मृत्यु भएको हो ।

मृत्यु हुनेमा ढेडिगाउँका ६ वर्षीय प्रनिक चौधरी र ९ वर्षीय विकास चौधरी छन् । प्रहरीका अनुसार खोला किनारमा खेल्ने क्रममा खाल्डोमा जमेको पानीमा दुवै जना डुबेका थिए । उनीहरूको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

घटनाको विषयमा अनुसन्धान भइरहेको सुनसरी प्रहरीले जनाएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!