संगालोखबर


विराटनगर । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य तोलामा तीन हजार पाँच सय रुपैयाँ बढेको हो ।

आज सुनको मूल्य तीन लाख १६ हजार नौ सय रुपैयाँ कायम भएको छ । शुक्रबार सुन प्रतितोला तीन लाख १३ हजार चार सय रुपैयाँमा कारोबार भएको थियो । 

आज चाँदीको मूल्यमा पनि बढेको छ । चाँदी तोलामा ३० रुपैयाँ बढेर पाँच हजार चार सय ७५ रुपैयाँ पुगेको छ । 

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!