संगालोखबर


विराटनगर । कास्की र मनाङ जिल्लाको सीमानामा भूकम्पको धक्का महसुस भएको छ । आज बिहान १०ः१३ मा ४.२ म्याग्निच्युडको भूकम्प गएको हो ।

अन्नपूर्ण दोस्रो हिमालमा भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

Advertisement

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!