संगालोखबर

काठमाडौं । गण्डकी प्रदेश सभाका सांसद दीपक मनाङे काठमाडौंबाट पक्राउ परेका छन् । उनलाई आज सानो भर्‍याङबाट पक्राउ गरिएको हो ।

Advertisement

मनाङेलाई ज्यान मार्ने उद्योग मुद्दामा कात्तिक २० गते सर्वोच्च अदालतले पाँच वर्ष जेल सजाय सुनाएको थियो ।

उनलाई २०६९ सालमा तत्कालीन पुनरावेदन अदालत पाटनले ज्यान मार्ने उद्योगमा पाँच वर्ष कैद सजाय सुनाएको थियो । चक्रे मिलनमाथि आक्रमण गरेको अभियोगमा मनाङेलाई सजाय सुनाइएको थियो ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!