संगालोखबर

विराटनगर । कोशी ब्यारेजबाट आज साँझ यात्रुबाहक बस सप्तकोसी नदीमा खसेको छ । विराटनगरबाट उदयपुरको गाईघाटतर्फ जाँदै गरेको को १ ख ४६०१ नम्बरको बस साँझ करिब ६ बजे नदीमा खसेको हो ।

Advertisement

बस अनियन्त्रित भएर ब्यारेजको बार भत्काउँदै ३४ र ३६ नम्बर ढोकाको बीचबाट नदीमा खसेको प्रहरीले जनाएको छ ।

यात्रुहरूलाई उद्धारका लागि प्रहरी टोली परिचालन गरिएको छ । घटनाको विस्तृत विवरण आउन बाँकी छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!