संगालोखबर
सांकेतिक तस्वीर

धनुषा । धनुषाको लक्ष्मीनियाँ गाउँपालिका-७ मा पोखरीमा डुबेर तीनजना बालकको मृत्यु भएको छ । बुधबार साँझ उनीहरूको मृत्यु भएको हो । आफन्तको घरमा गएको बेला उनीहरू पौडी खेल्न गएको र सोही क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

अन्दाजी १० वर्षीय आदित्यकुमार साह, अन्दाजी ८ वर्षीय आयुश साह र १४ वर्षीय सुशान्त साहको मृत्यु भएको इलाका प्रहरी कार्यालय सखुवाले जनाएको छ । 

Advertisement

घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!