संगालोखबर
सांकेतिक तस्वीर

झापा । माईखोलामा डुबेर झापामा एक बालकको मृत्यु भएको छ । झापा गाउँपालिका–२ स्थित सानो माईखोलामा डुबेर सडकवाडी गाउँका रहमान आलमका अढाई वर्षका छोरा दिलसाद आलमको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

घर नजिकै रहेको माई खोलामा डुबेर ती बालकको आज मृत्यु भएको हो । कानुनी प्रक्रिया पूरा गरी शव पोस्टमार्टमका लागि भद्रपुरस्थित प्रादेशिक अस्पताल भद्रपुर पठाइएको प्रहरीले जनाएको छ ।

Advertisement

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!