संगालोखबर
सांकेतिक तस्वीर

झापा । झापाको बिर्तामोडमा पैनीमा डुबेर एकजना युवाको मृत्यु भएको छ । प्रहरीका अनुसार बिर्तामोड नगरपालिका–१० इलामेली टोलका ३५ वर्षीय सुनील मुर्मूको मृत्यु भएको हो ।

आज अपराह्न घर नजिकै रहेको पैनीमा डुबेर मृत्यु भएको उनी अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । घटनाबारे अनुसन्धान तथा कानुनी प्रक्रियाका लागि इलाका प्रहरी कार्यालय अनारमनीको टोली परिचालन गरिएको जनाइएको छ ।

Advertisement

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!