संगालोखबर

संखुवासभा । संखुवासभाको पाँचखपनमा पौडी खेल्ने क्रममा डुबेर एकजना बालकको मृत्यु भएको छ । पाँचपखन नगरपालिका–९ स्थित अँधेरी खोलामा पौडी खेल्ने क्रममा डुबेर ती बालकको मृत्यु भएको हो ।

Advertisement

प्रहरीका अनुसार मृत्यु हुनेमा स्थानीय सुरेनकुमार राईका १३ बर्षीय छोरा सुजल राई रहेका छन् ।

शुक्रबार साँझ स्कुल बिदा भएपछि घर आएर उनी साथीहरुसँग पौडी खेल्न गएका थिए । त्यही क्रममा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!