संगालोखबर
सांकेतिक तस्वीर

विराटनगर । पाँचथर र झापामा भएका सवारी दुर्घटनामा दुईजनाको मृत्यु भएको छ । पाँचथरको हिलिहाङमा टिप्परको ठक्करले पैदलयात्रीको मृत्यु भएको हो । यस्तै, झापामा पिकअपको ठक्करले पैदलयात्रीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

पाँचथरको हिलिहाङ गाउँपालिका–१ मा ना १ क ४५३३ नम्बरको टिपरले ठक्कर दिंदा स्थानीय ७२ वर्षीय रुपध्वज राईको मृत्यु हिजो बेलुका मृत्यु भएको प्रदेश ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

Advertisement

यस्तै, झापाको शिवसताक्षी नगरपालिका–९ मिलन चोकमा नम्बर नखुलेको टिपरको ठक्करले पैदलयात्री स्थानीय ६२ वर्षीय पुत्रथाम राईको मृत्यु भएको प्रहरीले जनाएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!