संगालोखबर


विराटनगर । पौडी खेल्ने क्रममा विराटनगर महानगरपालिकाका एकजना बालकको डुबेर मृत्यु भएको छ । प्रहरीका अनुसार विराटनगर महानगरपालिका–१८ मा रहेको पानी जमेको खाल्डोमा पौडी खेल्ने क्रममा ती बालकको मृत्यु भएको हो ।

डुबेर स्थानीय छोटेलाल शर्माका १४ वर्षीय छोरा राज शर्माको हिजो अपराह्न मृत्यु भएको हो । घरनजिक पानी जमेको करिब १५–२० फुट गहिरो खाडलमा पौडी खेल्ने क्रममा उनी डुबेको प्रहरीले जनाएको छ ।

Advertisement

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!