१. अकबरे खुर्सानीमा पाईने क्याप्सिसिनका कारण शरीरमा बिभिन्न रोगहरु लाग्नबाट बचाउँछ ।

Advertisement

२.  ग्यास्टिक तथा अल्सरका बिरामीलाई अत्यन्तै फाइदाजनक हुन्छ ।

३.  मोटोपन नियन्त्रण गर्न मद्दत गर्छ ।

४.  रगतमा चिनीको मात्रा नियन्त्रण गर्छ ।

५.  पिसावको विरामीलाई फाइदाजनक हुन्छ ।

६.  हाडजोर्नी लगाएतका दुखाइ कम गर्न मद्दत गर्छ ।

७.  विशेष गरेर अकवरे खुसार्नी हालेर बनाईएको परिकारमा किटाणुको संक्रमण कम हुन्छ ।

८.  यसको सेवनले थकाइ तथा आलश्यता मेटाउछ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!