१५ किलो गाँजासहित तीन जना नियन्त्रणमा

१५ किलो गाँजासहित तीन जना नियन्त्रणमा

गौशाला, २९ असोज । प्रहरीले पूर्वपश्चिम राजमार्गअन्तर्गत महोत्तरी जिल्लाको बर्दिबासमा १५ किलो गाँजासहित आइतबार बिहान तीन जनालाई नियन्त्रणमा लिएको छ। इलाका प्रहरी कार्यालय बर्दिबासका प्रहरी नायब उपरीक्षक प्रवीण पोखरेलका अनुसार बर्दिबास–५ स्थित सडकमा एक रात्रिसेवा बसबाट १४ किलो ८४० ग्राम गाँजा बरामद गरिएको हो। काठमाडौंबाट महोत्तरीको औरही गाउँपालिका, सोनामाईमा आउँदै गरेको ना ६ख ५४३४ नंको सोनामाई डिल...
म्यादी प्रहरीका लागि पाँच अर्ब खर्च लाग्ने

म्यादी प्रहरीका लागि पाँच अर्ब खर्च लाग्ने

काठमाडौं, २९ असोज । आगामी मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनमा म्यादी प्रहरीका लागि मात्रै पाँच अर्ब रुपैयाँ खर्च हुने भएको छ । निर्वाचन दुई चरणमा हुने भन्दै सुरक्षा निकायले करिब एक लाखको संख्यामा म्यादी प्रहरी भर्ना गर्ने भएपछि खर्च पाँच अर्ब रुपैयाँभन्दा बढी भएको हो । आम निर्वाचनमा यति धेरै संख्यामा म्यादी प्रहरी भर्ना गर्न लागेको यो पहिलोपटक हो । अर्थ मन्त्रालयका एक उच्च...
मोहन बैद्यको विषेश पत्रकार सम्मेलन

मोहन बैद्यको विषेश पत्रकार सम्मेलन

काठमाडौं, २९ असोज । मोहन बैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी)को हालै सम्मपन्न राष्ट्रिय सम्मेलनले पारित गरेका पार्टीका नयाँ नीति सिद्धान्तहरु सार्वजनिक गर्ने भएको छ । सो पार्टीले आज विशेष पत्रकार सम्मेलन गरेर पारित नीति तथा सिद्धान्तहरु सार्वजनिक गरेको हो । महासचिव मोहन वैद्य‘किरण’लगायतका नेताहरुको उपस्थितिमा हुने पत्रकार सम्मेलनमा सम्पन्न राष्ट्रिय सम्मेलन, आगामी निर्वाचन र उम्मेदवारी...
किर्ते हस्ताक्षर गरेको उजुरी अख्तियारको छानबिनमा

किर्ते हस्ताक्षर गरेको उजुरी अख्तियारको छानबिनमा

सप्तरी, २९ असोज । सप्तरीको प्रसवनी–४ मा पुल निर्माणसम्बन्धी गठित उपभोक्ता समितिका पदाधिकारीद्वारा चेकमा किर्ते हस्ताक्षर गरी राष्ट्रिय वाणिज्य बैंक राजविराजबाट गैरकानूनीरूपमा रकम झिकेको विषयमा अख्तियार दुरूपयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यालय इटहरीमा छानबिन गर्न माग गरिएको छ । सप्तरीको कुष्णसवरण गाउँपालिका–४ स्थित कलिया खोलामा पुल निर्माणका लागि गठित कलिया खोला पुल उपभोक्ता समितिका अध्यक्ष वै...
तिहारमा खाद्यवस्तु सेवन गर्दा होसियारी अपनाऔँ

तिहारमा खाद्यवस्तु सेवन गर्दा होसियारी अपनाऔँ

काठमाडौं, २९ असोज । तिहार आउँदै छ । अब धेरै समय बाँकी छैन । हिन्दूहरूको दोस्रो ठूलो पर्व भएकाले पनि तिहारमा नेपालीहरू खुलेरै रमाइलो गर्छन् । खानपानमा होसियारी अपनाउँदैनन् । चिल्लो–पिरो खानेकुराको अत्यधिक सेवन, कार्बाइड प्रयोग गरिएका फलफूलको सेवन गर्नुका साथै विभिन्न रङ प्रयोग गरिएका मिठाई खाँदा स्वास्थ्यमा धेरै असर गर्छ । यति मात्रै होइन, यो समयमा रङमिश्रित वा दूषित घिउ, तेलको प्रयोग गरिएको पन...
आइएस लडाकुले सामूहिक बलात्कार गरे

आइएस लडाकुले सामूहिक बलात्कार गरे

काठमाडौं, २९ असोज । इराकको किरकुक सहरमा इस्लामिक स्टेट (आइएस) को कब्जा भएपछि हिंसा सुरु भयो र त्यहाँ बलात्कारका घटना बढे । एक इराकी महिलाले बिबिसीसँग आफूले भोगेको दर्दनाक पीडा यसरी बताएकी छिन्ः म टर्कीको सिया हुँ र मेरा पति अरब सुन्नी हुन् । इस्लामिक स्टेट (आइएस) आउनुअघि हामी तिकरितमा रहेका थियौँ । मेरा श्रीमान् घरनजिकै रहेको एक मस्जिदमा नमाज पढ्ने गर्दथे । हामीले तरकारीको पसल चलाएका थियौँ । हा...
नसुनिएको तिङ्ला विद्रोहः प्रतिनिधिसभा चुनावमा पनि ‘नो भोट’

नसुनिएको तिङ्ला विद्रोहः प्रतिनिधिसभा चुनावमा पनि ‘नो भोट’

ओखलढुंगा, २९ असोज । सिंगो देश चुनावमय भएको छ । को उम्मेदवार सिफारिस भए, कसले जित्छ, हार्छ भन्ने चर्चा भइरहेको छ । तर, सोलुखुम्बुको तिङ्लामा कुनै चुनावी चर्चा छैन । बिहीबार विहान तिङ्ला बजार पुग्दा बजारबासी पुराणको संगीतमा झुमिरहेका थिए । उनीहरुलाई चुनावको वास्ता थिएन । स्थानीय तहको चुनावमा ‘नो भोट नो क्यान्डिडेट’ अभियान चलाएका उनीहरु प्रदेश र प्रतिनिधिसभा चुनाव पनि बहिस्कारको पक्षमा छन् । उनीहरु...
साउथ सुडान : जातीय युद्धको डरलाग्दो तस्बिर

साउथ सुडान : जातीय युद्धको डरलाग्दो तस्बिर

काठमाडौँ, २९ असोज । ‘सडकमा बुट लगाएका सैन्य अधिकारी फाट्टफुट्ट मात्र देखिन्छन् । मध्यान्हतिर दायाँ काँधमा राइफल ‘एके–४७’ भिरेर बायाँ हातमा पाउरोटी झुण्ड्याउँदै हिँडेका सेना र प्रहरीको दृश्य नौलो होइन । उनीहरू सबैको पैतालामा सामान्य चप्पल हुन्छ, कतिपयको शरीरमा सैन्य पोसाकसमेत हुँदैन । काँधमा बन्दुक भिरेको देखेपछि अन्दाज लगाउन सकिन्छ, ‘यो मान्छे पक्कै सेना वा प्रहरी हुनुपर्छ ।’ माथिको दृश्य विश्...
निवर्तमान उपसभामुख एमालेमा प्रवेश

निवर्तमान उपसभामुख एमालेमा प्रवेश

काठमाडौं, २९ असोज । निवर्तमान उपसभामुख गंगाप्रसाद यादव नेकपा एमालेमा प्रवेश गरेका छन् । आइतबार बिहान एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा आयोजित एक कार्यक्रममार्फत यादव एमालेमा प्रवेश गरेका हुन् । राप्रपा नेपालबाट समानुपातिक सांसद बनेका यादव ०७२ असोज २९ गते उपसभामुख चयन भएका थिए । शनिबार मध्यरातबाट संसदको अवधि सकिएलगत्तै आइतबार बिहान यादव एमालेमा प्रवेश गरेका हुन् । उनी ०४८ मा राष्ट्र...
स्थानीय बासिन्दाबाहेक अन्य नागरिकलाई केरुङ जान रोक

स्थानीय बासिन्दाबाहेक अन्य नागरिकलाई केरुङ जान रोक

रसुवा, २९ असोज । नेपालको उत्तरी सीमा रसुवागढी नाकाबाट स्थानीय बासिन्दाबाहेक अन्य नागरिकलाई केरुङ जान रोक लगाइएको छ । सहायक प्रमुख जिल्ला अधिकारी स्मीता पौडेलका अनुसार आगामी कात्तिक १ गतेदेखि चीनमा हुने नेशनल कंग्रेसको चुनावलाई मध्यनजर राखी फाटफुटरुपमा घुम्न केरुङ जाने नेपालीलाई मितेरी पुलबाट नछोड्न चिनियाँ अधिकारीले आग्रह गरेका कारण केही समयका लागि अस्थायी पास भएका व्यक्तिलाई केरुङ जान रोक लगाइ...
समानुपातिक उम्मेदवारको बन्द सूची पेश आज, यस्तो हुनुपर्छ जातीय प्रतिनिधित्व

समानुपातिक उम्मेदवारको बन्द सूची पेश आज, यस्तो हुनुपर्छ जातीय प्रतिनिधित्व

काठमाडौं, २९ असोज । आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको लागि समानुपातिक प्रणालीबाट निर्वाचित हुने उम्मेदवारहरुको बन्द सूची दलहरुले आज निर्वाचन आयोगमा बुझाउँदैछन् । राजनीतिक दलहरुले बुझाउने बन्द सूचीमा ५० प्रतिशत महिला अनिवार्य गरिएको छ । प्रतिनिधिसभाका ११० र प्रदेश सभाका २२० पदका लागि दलहरुले उम्मेदवारहरुको बन्द सूची पेश गर्नुपर्नेछ । दुवै सभामा ३३ प्रतिशत महिला निर्वाचित अनिवार्य भएकाले ...
विदाई हुँदै थापाले भने– नेपालमा विखण्डनकारीको जन्म भयो

विदाई हुँदै थापाले भने– नेपालमा विखण्डनकारीको जन्म भयो

काठमाडौं, २८ असोज । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले नेपालमा विखण्डनकारीको जन्म भएको बताएका छन् । ब्यवस्थापिका संसदको अन्तिम बैठकमा सम्बोधन गर्दै थापाले परिवर्तनका नाममा नेपालमा विखण्डनकारीको जन्म भएको बताए । सविधान निर्माण भइसकेपछि देश स्थिरता र आर्थिक प्रगति हुने अपेक्षा नेपाली जनताको रहे पनि त्यस्तो अनुभूति गर्न नपाएको उनले गुनासो गरे । संविधानसभाबाट सविधान निर्माण गर्न...
एमाले–माओवादी घोषणापत्र: छिमेकी देशप्रति नरम, कांग्रेसमाथि आक्रामक

एमाले–माओवादी घोषणापत्र: छिमेकी देशप्रति नरम, कांग्रेसमाथि आक्रामक

काठमाडौँ, २८ असोज । एमाले र माओवादी केन्द्रको संयुक्त चुनावी घोषणापत्र धेरैले अनुमान गरेभन्दा बेग्लै किसिमले आउँदैछ। वाम गठबन्धनको तरंग छिमेकी देशदेखि शक्ति राष्ट्रसम्म फैलिएपछि घोषणापत्रको मस्यौदामै एमाले–माओवादीले आफ्नो तत्कालको लक्ष सोभियत मोडलको समाजवाद निर्माण नभई आर्थिक सम्वृद्धि रहेको बताएका छन्। ‘नेपाली कांग्रेसले अर्को कुनै पार्टीसँग एकता वा चुनावी गठबन्धन गर्यो भने हामी त्यसलाई सह...
राष्ट्रियता र समृद्धि चाहनेहरुको अगुवाइ एमालेले गरिरहेको छः ओली

राष्ट्रियता र समृद्धि चाहनेहरुको अगुवाइ एमालेले गरिरहेको छः ओली

काठमाण्डौ, २८ असोज । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा राष्ट्रियता र समृद्धि चाहने र खान मात्रै खोज्नेहरुका बीचमा ध्रुवीकरण भैरहेको बताए। सोमबार राष्ट्रिय सभागृहमा आयोजित पार्टी समायोजन कार्यक्रममा पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीले देशमा दुई खाले ध्रवीकरण तीव्र रुपमा अगाडि बढेको बताए।  उनले भने, ‘नेपालमा यतिबेला राष्ट्रियता र समृद्धि चहाने र खान मात्रै खोज्नेहरुका बीचमा ...
अमेरिकालाई इरानसँगको आणविक सम्झौता नतोड्न रसियाको आग्रह

अमेरिकालाई इरानसँगको आणविक सम्झौता नतोड्न रसियाको आग्रह

वासिङटन, २८ असोज । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको आणविक सम्झौता तोड्ने घोषणा गरे पछि उक्त सम्झौता नतोड्न रसियाले राष्ट्रपति ट्रम्पलाई आग्रह गरेको छ। वासिङटनले इरानसँगको आणविक सम्झौता तोडेमा अन्तर्ष्ट्रिय आणविक क्षेत्रलाई धक्का पर्ने रसियाको दाबी छ। अमेरिकाको यस्तो घोषणाले विश्व शान्ति स्थापनामा बाधा पुर्‍याउने धारणा रसियाले राख्दै आएको छ। इरानसँगको आणविक सम्झौता तोड्ने बारे अमेर...
देउवाले मन्त्रिपरिषद् विस्तार गरेपछि  एमाले अध्यक्ष आक्रोशित

देउवाले मन्त्रिपरिषद् विस्तार गरेपछि एमाले अध्यक्ष आक्रोशित

काठमाडौं, २८ असोज । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले आचार संहिताको उलंघन गर्दै प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् विस्तार गरेको आरोप लगाएका छन् । राष्ट्रिय सभागृहमा शनिबार आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले केही दिन भएपनि लाभ लिउँ भन्ने मानसिकताबाट उद्धत हुदै सरकारले मन्त्रीपरिषद् विस्तार गरेको आरोप लगाए ।  देशको एकता र सम्वृद्धिका लागि लड्नेहरुको अगुव...
सुसाइट बढेको भन्दै ब्लु गेम माथि प्रतिवन्ध

सुसाइट बढेको भन्दै ब्लु गेम माथि प्रतिवन्ध

नयाँ दिल्ली, २८ असोज । ब्लु गेमका कारण सुसाइट बढेको भन्दै भारतको केन्द्रीय सरकारले इन्टरनेटमा ब्लु गेम प्रतिबन्ध लगाउने निर्णय गरेको छ। उक्त गेमको प्रतिबन्धका लागि दिल्ली उच्च अदालतमा मुद्दा परेको थियो। भारत लगायत विश्वका अन्य देशहरूमा समेत यस्ता गेमले सुसाइट दरमा वृद्धि भएको दाबी भारत सरकारले गरेको छ। भारतको प्रविधि मन्त्रालयले सामाजिक सञ्जाल सम्बधी कम्पनीहरू गुगल इन्डिया ,वाट्स एप लगायतलाई य...
यी हुन् बाटोमा भेट्टाएको पाँच लाख फिर्ता गर्ने प्रहरी जवान

यी हुन् बाटोमा भेट्टाएको पाँच लाख फिर्ता गर्ने प्रहरी जवान

झापा, २८ असोज । सात वर्षअघि धरानमा अनुजा बानियाँ नामकी यूवतीले गाडीमा भेटेको ९१ लाख रुपैयाँ सम्बन्धित व्यक्तिलाई फिर्ता गरेको भन्ने खबरले देशमा खुब चर्चा पाएको थियो। तत्कालिन राष्ट्रपति रामवरण यादवले राष्ट्रपति कार्यालयमा नै बोलाएर ‘स्याबास राम्रो काम गर्‍यौ’ भन्दै उनलाई बधाइ समेत दिएका थिए। तर, अफसोस ! केही दिन भित्रै त्यो खबर झुटो प्रमाणित भएको थियो। आँफू चर्चामा आउनका लागि उनले नक्कली पात्रह...
एनआरएन नेता थापा ७ करोड ठगीमा पक्राउ

एनआरएन नेता थापा ७ करोड ठगीमा पक्राउ

काठमाडौं, २८ असोज । जापानबाट गैरआवासीय नेपाली संघ (एनआरएनए) काे आइसीसी सदस्य चयन भएका अनुज थापालाई महानगरीय प्रहरी परिसरले काठमाडौंबाट पक्राउ गरेको छ। एनआरएनएको आठौं ग्लोबल सम्बेलनमा सहभागी हुन जापानबाट आएका उनलाई ७ करोड रुपैयाँ ठगी अभियोगमा प्रहरीले पक्राउ गरी हिरासतमा लिएको हो। एनआरएन सम्मेलनमा थापा नेपाल आएको जानकारी पाएपछि उनी पनि नेपाल आएर थापाविरुद्ध नेपाल प्रहरीमा उजुरी दिएका थिए। महान...
पेरिसडाँडाको निर्णय  बोकेर बालुवाटार पुगे प्रचण्ड, साँघुरिदै प्रधानमन्त्रीका विकल्प

पेरिसडाँडाको निर्णय बोकेर बालुवाटार पुगे प्रचण्ड, साँघुरिदै प्रधानमन्त्रीका विकल्प

काठमाडौं, २८ असोज । प्रधानमन्त्री शेरबहादुर देउवा र   माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच  केहिबेरअघि भेटवार्ता भएको छ ।  प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटवार्तामा प्रचण्डले पार्टीले सरकारलाई दिएको समर्थन  कायमै रहने र  मन्त्रीपनि फिर्ता नबोलाउने जानकारी  गराएको  स्रोतले जनाएको छ । पार्टी कार्यालय पेरिसडाँडामा बसेको माओवादी केन्द्रको शीर्ष नेताको बैठकलगत्तै प्रचण्ड देउवा...
उपत्यकाबाहिर पनि अनलाइनबाटै विद्युत् महसुल भुक्तानी

उपत्यकाबाहिर पनि अनलाइनबाटै विद्युत् महसुल भुक्तानी

चितवन, २८ असोज । नेपाल विद्युत प्राधिकरणले उपत्यकाबाहिर पनि विजुलीको महसुल भुक्तानी अनलाइन प्रणालीबाट गर्न थालेको छ । चितवनको भरतपुर र कास्कीको पोखरा वितरण केन्द्रबाट यसको थालनी भएको छ । महशुल बुझाउन जाँदा घण्टौं लामो लाइनमा बस्नुपर्ने झन्झटबाट ग्राहकहरुले मुक्ति पाउने छन् । केन्ऽले नयाँ प्रविधिमा आधारित विद्युत् महसुल भुक्तानी प्रणाली अपनाएर ग्राहकलाई सुविधा दिएको दावी गरेको छ । कार्यालयका प...
रेखा थापा राप्रपा प्रजातान्त्रिकको सहमहामन्त्रीमा मनोनित

रेखा थापा राप्रपा प्रजातान्त्रिकको सहमहामन्त्रीमा मनोनित

काठमाडौं, २८ असोज । नायिका रेखा थापा राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) को सहमहामन्त्रीमा मनोनित भएकी छिन् । साथै उनले पार्टीको प्रवास विभागको समेत जिम्मेवारी पाएकी छिन् । थापाले आजै सहमहामन्त्री र प्रवास विभाग प्रमुखमा मनोनयनको पत्र बुझ्दैछिन् । कमल थापा नेतृत्वको राप्रपा छाडेर पशुपतिसमशेर राणा नेतृत्वको पार्टीमा लागेकी नायिका थापालाई पार्टीले प्रतिनिधिसभाका लागि काठमाडौं ४, ६ र सर...
नवनियुक्त मन्त्रीहरुको सपथ साँझ

नवनियुक्त मन्त्रीहरुको सपथ साँझ

काठमाडौं, २८ असोज । नवनियुक्त मन्त्रीहरुको सपथ आज साँझ हुने भएको छ । राष्ट्रपति विद्या भण्डारीले निर्वाचन आयुक्तहरुसँग परामर्श गरे लगतै सपथको समय तय भएको हो । राष्ट्रपतिका प्रेस सल्लाहकार माधव शर्माका अनुसार मन्त्रीहरुको सपथ साँझ ७ बजेका लागि तय भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले राप्रपा नेताहरुलाई मन्त्री नियुक्त गर्दै मन्त्रिपरिषद् विस्तार गरेका थिए । यस्तै राप्रपा नेताहरु जयन्त चन्द,...
डायरी हराउँदा परिवारसँग सम्पर्क टुट्यो, १७ वर्षको कमाइ ३० हजार !

डायरी हराउँदा परिवारसँग सम्पर्क टुट्यो, १७ वर्षको कमाइ ३० हजार !

क्वालालम्पुर, २८ असोज । वैदेशिक रोजगारीका सिलसिलामा मलेसिया गएपछि उतै ‘हराएका’ एक नेपाली चौध वर्षपछि आफन्तको सम्पर्कमा आएका छन् । मलेसियामा गुमनाम जिन्दगी बिताइरहेका ओखलढुँगा, मुलखर्कका जीवन तामाङले पहिलो पटक नेपालमा आफन्तहरुलाई फोन सम्पर्क गरेका छन् । विभिन्न गैर सरकारी सँघ-सस्थाका प्रतिनिधिले उनका आफन्तहरुको खोजी गरिदिएपछि यो सम्भव भएको हो । जीवन सन् २००१ मा मलेसिया पुगेका थिए । तीन वर्षसम्म...
भक्तपुरमा आजबाट निःशुल्क ट्रायल परीक्षा सञ्चालन

भक्तपुरमा आजबाट निःशुल्क ट्रायल परीक्षा सञ्चालन

भक्तपुर, २८ असोज । यातायात व्यवस्था कार्यालय भक्तपुरले आजदेखि भक्तपुरबाटै सवारी चालक अनुमतिपत्र (लाइसेन्स)को प्रयोगात्मक अर्थात ट्रायल परीक्षा सञ्चालन गरेको छ ।  भक्तपुरमा कार्यालय सञ्चालन गरेपछि दुईपाङ्ग्रे र चारपाङ्ग्रे सवारी साधनको लिखित परीक्षा र अन्य सेवा दिँदै आए पनि सवारी चालक अनुमतिपत्र (लाइसेन्स)को प्रयोगात्मक अर्थात् ट्रायल परीक्षा भने आजबाट सञ्चालन गरेको हो । भक्तपुर र काभ्रेलगायत प...
कैलालीमा एक हजारले एचआइभीविरुद्धको औषधि खाँदै

कैलालीमा एक हजारले एचआइभीविरुद्धको औषधि खाँदै

धनगढी, २८ असोज । कैलाली जिल्लाको दुई ठाउँमा सञ्चालनमा रहेका एन्टी रेक्टोभाइरल थेरापी(एआरटी)  सेन्टरबाट एक हजार १६६ जनाले एचआइभी एड्सविरुद्धको औषधि सेवन गरिरहेका छन् । जिल्ला जनस्वास्थ्य कार्यालय र एड्स हेल्थकेयर फाउण्डेशनको संयुक्त आयोजनामा शुक्रबार यहाँ सञ्चारकर्मीका लागि गरिएको कार्यक्रममा सार्वजनिक गरिएको तथ्यांकअनुसार थप ११ जना औषधि खानुपर्ने प्रक्रियामा रहेका छन् । संक्रमितमध्ये महिलाको स...
काँग्रेस कम्युनिष्ट गठबन्धनसँग डराउँदैन– रक्षामन्त्री

काँग्रेस कम्युनिष्ट गठबन्धनसँग डराउँदैन– रक्षामन्त्री

काठमाडौँ, २८ असोज । रक्षामन्त्री भीमसेनदास प्रधानले मुलुकलाई सम्पन्न बनाउनका लागि काँग्रेस र कम्युनिष्ट दुई राजनीतिक पार्टी मात्र हुनुपर्ने बताउनुभएको छ । नागरिक सरोकार समाज तारकेश्वरको सार्वजनीकरण तथा शुभकामना आदनप्रदान कार्यक्रममा मन्त्री प्रधानले न्यूनतम राजनीतिक विचार तथा कार्यक्रममा सहमति हुने पार्टीबीच एकता भए देशमा अस्थिरताको अन्त्य हुने बताउँदै अब देशको उन्नतिका निम्ति क्षेत्रीय, जातीय ...
सामूहिक बलात्कार आरोपमा धनुषाका ५ युवक भारतीय प्रहरीको हिरासतमा

सामूहिक बलात्कार आरोपमा धनुषाका ५ युवक भारतीय प्रहरीको हिरासतमा

जनकपुरधाम, २८ असोज । सामूहिक बलात्कारको आरोपमा धनुषाका ५ युवक बिहार प्रहरीको हिरासतमा रहेका छन् । रोजगारीको सिलसिलामा भारतको बिहार हुँदै गुजरात जाने क्रममा स्टेशन यार्डमा राखिएको ट्रेनमा भारत विहार सितामढीकी एक युवतीलाई सामुहिक बालात्कार गरेको आरोपमा पाँचै जनालाई राजकीय रेल पुलिसले हिरासतमा लिएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । पक्राउ पर्नेमा गणेशमान चारनाथ नगरपालिका वडा नं. ९ का  ओज...
खुकुरी प्रहारबाट दुईको मृत्यु

खुकुरी प्रहारबाट दुईको मृत्यु

बाजुरा, २८ असोज । त्रिवेणी नगरपालिका–८ कालापानीमा खुकुरी र खुँडा प्रहारबाट आज बिहान ७ बजे दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही वडाका मोहन गिरीका छोरा २७ वर्षीया नौले र ३२ वर्षीय अर्जुन गिरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरीका अनुसार नौलेको घटनास्थलमै र अर्जुनको उपचारका क्रममा अछामको बयालपाटामा मृृत्यु भएको हो । घटनामा नरेश गिरी खुकुरी प्रहारबाट घाइते भएको निमित्त प...
माओवादीको निर्णयः देउवा झन् अप्ठ्यारोमा

माओवादीको निर्णयः देउवा झन् अप्ठ्यारोमा

काठमाडौं, २८ असोज । नेकपा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता नलिने निर्णय गरेको छ ।  यो सँगै  सरकार विस्तारमा लागेका प्रधानमन्त्री शेरबहादुर देउवा थप  अप्ठ्यारोमा परेका छन् ।  माओवादी पार्टी कार्यालयमा आज बसेको  शीर्ष नेताको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता नलिने र  सरकारमा सहभागि मन्त्रीलाई पनि फिर्ता  नबोलाउने निर्णय गरेको प्रवक्ता पम्फा भुसालले जानकारी दिइन् । प्रधानमन्त्री  ...
नवनियुक्त मन्त्रीको सपथ के हुन्छ ? आयोग अन्योलमा, बल पुग्यो राष्ट्रपतिको कोर्टमा

नवनियुक्त मन्त्रीको सपथ के हुन्छ ? आयोग अन्योलमा, बल पुग्यो राष्ट्रपतिको कोर्टमा

काठमाडौं, २८ असोज । शुक्रवार नियुक्त भएका चार मन्त्री र चार राज्य मन्त्रीलाई सपथ खुवाउने विषयमा देखिएको अन्योलता अझै हटेको छैन् । बरु, निर्वाचन आयोगले यो अधिकार राष्ट्रपतिको भएको भन्दै विवादबाट पन्छिएको छ । राष्ट्रपति भण्डारीलाई भेटन गएका प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले विगतमा पनि आचारसंहिता लागु भएपछि मन्त्रीमण्डल विस्तार भएको भन्दै सपथ गराउने–नगराउने अधिकार राष्ट्रपतिकहाँ रहेको बताए...
error: Content is protected !!