धादिङ, १० कात्तिक । धादिङमा ट्रिपर र मोटरसाइकल ठोक्किँदा दुई जनाको ज्यान गएको छ । शुक्रबार बिहान नोबिसेबाट काठमाडौंका लागि छुटेको बा २ ख ७१ ८२ नम्बरको ट्रिपर र बा ८२ प ७७९७ नम्बरको मोटरसाइकल त्रिभूवन राजपथ अन्तर्गत धादिङको धुनिबेसी ९ टायलघर अगाडि ठोक्किँदा दुई जनाको घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार ज्यान गुमाउने दुई पुरुषको परिचय खुलेको छैन ।
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
धनकुटाको सुलभ बचत सहकारीद्वारा कर्मचारी तथा विद्यार्थीलाई सम्मान
धनकुटा । धनकुटाको छथर जोरपाटी गाउँपालिका-६ स्थित सिधुवा बजारमा रहेको सुलभ बचत तथा ऋण सहकारी संस्थाले २२ औं साधारणसभा सम्...
प्राज्ञिक विद्यार्थी परिषद्को विराटनगर कमिटीमा घिमिरे चयन
विराटनगर । प्राज्ञिक विद्यार्थी परिषद् नेपाल विराटनगर महानगर कमिटीको अध्यक्षमा एम्स कलेजका सहायक क्याम्पस प्रमुख इन्द्रप...
मोरङका छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु
विराटनगर । मोरङका दुई स्थानमा भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । सुन्दरहरैँचा नगरपालिका-६ गैरीगाउँमा आज बिह...
त्रिवेणी बचत सहकारीको अध्यक्षमा रुद्र दुलाल चयन
विराटनगर । विराटनगर महानगरपालिका-१ पोखरियास्थित त्रिवेणी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको अध्यक्षमा रुद्रप्रसाद दुलाल ...
विराटनगरमा जलाइयो तीन हजार किलो गाँजा
विराटनगर । विराटनगरमा तीन हजार किलो गाँजा जलाएर नष्ट गरिएको छ । तीन वर्षको अवधिमा विराटनगरका विभिन्न स्थानबाट बरामद गरिए...
धनकुटाको जितपुरमा १५ सय बढीको निःशुल्क स्वास्थ्य परीक्षण
धनकुटा । धनकुटाको महालक्ष्मी नगरपालिका-७ जितपुरमा एक हजार बढीको निःशुल्क स्वास्थ्य परिक्षण गरिएको छ । निजामती कर्मचारी अ...















