बिम्स्टेक सम्मेलनः जलवायु परिवर्तनविरुद्ध लड्न साझा सङ्कल्प

बिम्स्टेक सम्मेलनः जलवायु परिवर्तनविरुद्ध लड्न साझा सङ्कल्प

काठमाडौँ, १४ भदौ । भुटानको अन्तरिम सरकारका प्रमुख सल्लाहकार एवं प्रधानन्यायाधीश ल्योन्पो छिरिङ वाङ्चुकले जलवायु परिवर्तनले पारेको प्रभावविरुद्ध लड्न एकीकृत प्रयास जरुरी रहेको बताउनुभएको छ । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक)को चौथो शिखर सम्मेलनलाई सम्बोधन गर्दै उहाँले जलवायु परिवर्तन यस क्षेत्रको साझा समस्या भएकाले यसको समाधानका लागि एकताबद्ध भएर अ...
बिम्स्टेक सम्मेलनः दर्शाइयो बुद्धभूमि र बौद्ध दर्शनको महत्व

बिम्स्टेक सम्मेलनः दर्शाइयो बुद्धभूमि र बौद्ध दर्शनको महत्व

काठमाडौँ, १४ भदौ । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) को चौथो शिखर सम्मेलनमा बुद्ध जन्मभूमिको विशेष महत्व उजागर गरिएको छ । सम्मेलनको उद्घाटन सत्रमा अध्यक्षीय मन्तव्य दिँदै आयोजक राष्ट्र नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले सहभागी सदस्य मुलुकका राष्ट्र तथा सरकार प्रमुखलाई स्वागत गर्ने क्रममा ‘बुद्धको देशमा स्वागत गर्दछु’ भनी उल्लेख गर्नुभएको थियो ...
दुई युवाको साहसिक प्याराग्लाइडिङ

दुई युवाको साहसिक प्याराग्लाइडिङ

सुर्खेत, १४ भदौ । आकाशमा दुईजना मान्छे चढेको चिलजस्तो केही जन्तु घुम्न थालेपछि तातोपानी गाउँपालिका–५ लाम्रा गाउँका स्थानीयवासी निकै दङ्ग परे । उनीहरु खेतबारी, चौर, बाटोघाटो र घरका छतबाट एकटक आकाशमा हेरिरहे । ती दुबै युवा साबिकको कुडारी गाविस एवं हालको तिला गाउँपालिका–४ जुम्ला साँपुल्ली गाउँका ३३ वर्षीय लोकेश शाही र ३२ वर्षीय पदमबहादुर शाही थिए । पाँच वर्ष भारतको मनालीमा रहँदा प्याराग्लाइडिङसम्...
बिम्स्टेकको चौथो शिखर सम्मेलन शुरु

बिम्स्टेकको चौथो शिखर सम्मेलन शुरु

काठमाडौँ, १४ भदौ । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास बिम्स्टेकको चौथो शिखर सम्मेलन प्रारम्भ भएको छ । प्रधानमन्त्री एवं बिम्स्टेकका अध्यक्ष केपी शर्मा ओलीले आज राजधानीमा आयोजित विशेष समारोहमा अपराह्न ४ बजे सहभागी राष्ट्र प्रमुख र सरकार प्रमुखहरुलाई स्वागत गर्दै सम्मेलन प्रारम्भ भएको घोषणा गरे । अध्यक्षको आसनबाट उद्घाटन मन्तव्य व्यक्त गर्दै उनले बिम्स्टेकको गह...
नेपाल युएइसँग ७८ रनले पराजित

नेपाल युएइसँग ७८ रनले पराजित

काठमाडौँ, १४ भदौ । एशिया कप छनोट क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको आफ्नो दोस्रो खेलमा नेपाल संयुक्त अरब इमिरेट्स (युएइ)सँग ७८ रनले पराजित भएको छ । मलेसियाको राजधानी क्वालालम्पुरस्थित किनरारा ओभलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको युएइले नेपाललाई २५५ रनको लक्ष्य दिएको थियो । जवाफमा नेपाल ४८ दशमलव ५ ओभरमा सवै विकेट गुमाउँदै १७६ रनमा समेटियो । यो नेपालको लगातार दोस्रो हार हो । यसअघि बुधबार...
मेक्सिकोमा टेलिभिजन पत्रकारको गोली हानी हत्या, यसैवर्ष आठजना मारिए

मेक्सिकोमा टेलिभिजन पत्रकारको गोली हानी हत्या, यसैवर्ष आठजना मारिए

मेक्सिको सिटी, १४ भदौ । मेक्सिकोको कानकुन सहरमा बुधबार एकजना टेलिभिजन पत्रकारको गोली हानी हत्या गरिएको छ । सञ्चार माध्यमका लागि कुख्यात मानिएको मेक्सिकोमा सन् २०१८ को आठ महिनाभित्रै आठ जना पत्रकारको हत्या भएको छ । जाभियर एनरिक रोड्रिगेज भाल्लाडेर नामका ती पत्रकार क्यानल १० नामक टेलिभिजनमा क्यामेराम्यान र संवाददाताको रुपमा काम गर्दथे । टेलिभिजन स्टेशनले पत्रकार एनरिकको मृत्यु भएको पुष्टी गरेको ...
नेपालमा लगानीका लागि आग्रह

नेपालमा लगानीका लागि आग्रह

काठमाडौँ, १४ भदौ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बेलायतका लगानीकर्तालाई नेपालमा लगानीका लागि आग्रह गर्नुभएको छ । बेलायती सरकारको दक्षिण एशिया विभाग निर्देशक ग्यारेथ बेलीसँग आफ्नो निवास खुमलटारमा भएको भेटमा उहाँले राजनीतिक परिर्वतनपछि नेपालमा आर्थिक समृद्धिको लहर आएको र राजनीतिक स्थायित्व कायम भएको बताउँदै नेपालमा जलविद्युत्को प्रचुर सम्भावना भएको स्पष्ट गर...
सरकारको विरोध गर्ने बेला भएको छैन: अध्यक्ष थापा

सरकारको विरोध गर्ने बेला भएको छैन: अध्यक्ष थापा

विराटनगर, १४ भदौ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले वर्तमान सरकारको विरोध गर्नुको अहिले कुनै औचित्य नभएको बताउनु भएको छ । विराटनगरमा आज सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले सरकार गठन भएको ६ महिना मात्र भएकाले अहिले नै मूल्याङ्कनको बेला नभएको स्पष्ट पार्नुभयो । उहाँले यातायात क्षेत्रको एकाधिकार(सिण्डिकेट) हटाउने र काम नगर्ने निर्माण व्यवसायीलाई कारवाही गर्ने कार्य रोकेकामा सरकार...
छ देशका राष्ट्राध्यक्ष तथा सरकार प्रमुख राष्ट्रपति भवनमा

छ देशका राष्ट्राध्यक्ष तथा सरकार प्रमुख राष्ट्रपति भवनमा

काठमाडौँ, १४ भदौ । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीका देशहरुको प्रयास (बिम्स्टेक)को चौथो शिखर सम्मेलनका लागि नेपाल आउनुभएका छवटै मुलुकका विशिष्ट पाहुनाहरु राष्ट्रपति विद्यादेवी भण्डारीसँगको संयुक्त भेटवार्ताका लागि राष्ट्रपति भवन शीतल निवास प्रवेश गर्नुभएको छ । उहाँहरुलाई राष्ट्रपतिका सल्लाहकार सुशील प्याकुरेल, राष्ट्रपति कार्यालयका सचिव विनोद केसीलगायतले कार्यालयमा ...
सप्तरीमा बस दुर्घटना, सत्र जना घाइते, तीनको अवस्था गम्भीर

सप्तरीमा बस दुर्घटना, सत्र जना घाइते, तीनको अवस्था गम्भीर

राजविराज, १४ भदौ । सप्तरीमा आज बस दुर्घटना हुँदा १७ जना घाइते भएका छन् । तीनको अवस्था गम्भीर छ । पोखराबाट काँकडभिट्टातर्फ जाँदै गरेको ना५ख ६९४२ नंको बस  पूर्व–पश्चिम राजमार्गअन्तर्गत खडक नगरपालिकाको कल्याणपुरमा दुर्घटनामा परेको हो । बस अनियन्त्रित भई सडकमा पल्टेको हो । इलाका प्रहरी कार्यालय कल्याणपुरका अनुसार गम्भीर घाइतेलाई धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको छ ।
एशिया कप क्रिकेट: नेपालसामु २५५ रनको लक्ष्य

एशिया कप क्रिकेट: नेपालसामु २५५ रनको लक्ष्य

काठमाडौँ, १४ भदौ । एशिया कप छनोट क्रिकेट प्रतियोगिताअन्तर्गत आफ्नो दोस्रो खेलमा नेपालले जितका लागि २५५ रनको लक्ष्य पाएको छ । मलेसियाको राजधानी क्वालालम्पुरमा टस हारेर पहिलो ब्याटिङ गरेको यूएइले निर्धारित ५० ओभरमा ९ विकेटको क्षतिमा २५४ रन बनाएको छ । युएइका लागि ओपनर चिराग सुरीले सात चौका र एक छक्कासहित ६५ रन जोडे । अर्का ओपनर असफाद अहमदले ४५, रमिज साहजादले ३५, अद्नान मुफ्तीले ४१ रनको योगदा दिए ...
प्रधानमन्त्री ओली र बङ्गलादेशका प्रधानमन्त्रीबीच भेटवार्ता

प्रधानमन्त्री ओली र बङ्गलादेशका प्रधानमन्त्रीबीच भेटवार्ता

काठमाडौँ, १४ भदौ । प्रधानमन्त्री केपी शर्मा ओली र बङ्गलादेशका प्रधानमन्त्री शेख हसिनाबीच आज द्विपक्षीय भेटवार्ता भएको छ । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक)को चौथो शिखर सम्मेलनमा भाग लिने सिलसिलामा आज बिहान राजधानी आइपुग्नुभएकी प्रधानमन्त्री हसिनासँग नेपाल–बङ्गलादेश सम्बन्धका विविध विषयमा विचारविमर्श भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । भेटमा पार...
बेनी अस्पताललाई ३० लाख मूल्यको डायलाइसिस उपकरण प्रदान

बेनी अस्पताललाई ३० लाख मूल्यको डायलाइसिस उपकरण प्रदान

बेनी, १४ भदौ । यहाँका एक परिवारले दिवंगत आमाको स्मृतिमा बेनी अस्पताललाई रु ३० लाख मूल्य बराबरको दुई थान डायलाइसिस उपकरण प्रदान गरेको छ । रघुगङ्गा गाउँपालिका–२ तल्लाघरका मुकुन्द र माधव सुवेदीले दिवंगत आमा धनीदेवी सुवेदीको स्मृतिमा मिर्गौला पीडित रोगीको उपचारका लागि सो उपकरण उपलब्ध गराउनुभएकोे हो । अस्पतालमा बुधवारआयोजित कार्यक्रममा सहयोगदाता सुवेदी परिवारका तर्फबाट माधव र उहाँकी धर्मपत्नी सपना ...
बङ्गलादेशका प्रधानमन्त्रीको आगमन

बङ्गलादेशका प्रधानमन्त्रीको आगमन

काठमाडौँ, १४ भदौ । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक)को चौथो शिखर सम्मेलनमा भाग लिन बङ्गलादेशका प्रधानमन्त्री शेख हसिना आज बिहान राजधानी आइपुग्नुभएको छ । उहाँलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले स्वागत गर्नुभयो । विशिष्ट पाहुना हसिनालाई नेपाली सेनाको एक टोलीले सम्मान गारतका ...
थाइल्याण्डका प्रधानमन्त्री काठमाडौंमा, रक्षामन्त्रीले गरे स्वागत

थाइल्याण्डका प्रधानमन्त्री काठमाडौंमा, रक्षामन्त्रीले गरे स्वागत

काठमाडौँ, १४ भदौ । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक)को चौथो शिखर सम्मेलनमा भाग लिन थाइल्याण्डका प्रधानमन्त्री प्रयुत चान ओ चा आज काठमाडौँ आइपुग्नुभयो । उहाँलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले स्वागत गर्नुभयो । विशिष्ट पाहुना चान ओ चालाई नेपाली सेनाको एक टोलीले सम्मान गारतका सा...
हेटौडामा बैंक लुट्ने प्रयास, मनी ट्रान्सफर र वडा कार्यालय लुटियो

हेटौडामा बैंक लुट्ने प्रयास, मनी ट्रान्सफर र वडा कार्यालय लुटियो

हेटौंडा, १४ भदौ । नेपालीहरुको ठूलो चाडपर्व नजिकिएसँगै बैंक, बित्तिय संस्था तथा मनी ट्रान्सफरहरुमा चोरको नजर पर्न थालेको छ । बुधबार राति हेटौंडाका ३ स्थानमा चोरी भएका छन् । दुई घटनामा चोरी र एक स्थानमा प्रयास गरिएको देखिएको छ । वडा नम्बर १०, टीसीएनरोडस्थित अतिव्यस्त रहने ठाउँमा रहेको एसबीआई बैंक लुट्ने प्रयास भएको छ । टीसीएनरोडको सीता भवनमा रहेको बैंकमा बाहिर सटरहरुमा लगाइएका सबै ताला फोडिएको अ...
बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल ४७५ शैय्याको हुने

बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल ४७५ शैय्याको हुने

चितवन, १४ भदौ । विसं ०५७ मा १०० शय्याबाट शुरु भएको बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल ४७५ शैय्याको हुने भएको छ । तत्कालीन समयमा चीन सरकारको सहयोगमा एशियाकै नमूना अस्पताल बनाउने उद्देश्यले स्थापना गरिएको उक्त अस्पतालको नयाँ भवन बनेसँगै थप शय्या विस्तार गर्न लागिएको हो । हाल अस्पतालमा २२५ शय्या सञ्चालनमा छन् । नयाँ भवनमा २५० शय्या थपिने भएकाले बिरामी फर्कनुपर्ने अवस्था अन्त्य हुने अस्पतालले ज...
बिम्स्टेकको चौथो शिखर सम्मेलनमा भाग लिन प्रधानमन्त्री मोदी काठमाडौँमा

बिम्स्टेकको चौथो शिखर सम्मेलनमा भाग लिन प्रधानमन्त्री मोदी काठमाडौँमा

काठमाडौँ, १४ भदौ । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक)को चौथो शिखर सम्मेलनमा भाग लिन भारतका प्रधानमन्त्री नरेन्द्र मोदी आज बिहान राजधानी आइपुग्नुभयो । उहाँलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले स्वागत गर्नुभयो । विशिष्ट पाहुना मोदीलाई नेपाली सेनाको एक टोलीले सम्मान गारतका साथ स्वाग...
अन्धोपन निवारणका लागि भिजन ट्वान्टी-ट्वान्टी

अन्धोपन निवारणका लागि भिजन ट्वान्टी-ट्वान्टी

नेपालगञ्ज, १४ भदौ । नेपालमा अन्धोपन निवारणका लागि भिजन ट्वान्टी—ट्वान्टी कार्यक्रम सञ्चालन भएपछि आँखा उपचार सेवामा सबैको पहुँच पुग्न थालेको छ । संयुक्त राष्ट्रसंघले सन् १९९९ फेबु्रअरीमा ‘दृष्टिका लागि अधिकार’ नारासहित विश्वका करीब पाँच करोड नागरिकलाई अन्धोपनबाट जोगाउन भिजन ट्वान्टी—ट्वान्टी कार्यक्रम तर्जुमा गरेकामा नेपालले पनि सोही वर्षको नोभेम्बरमा उक्त कार्यक्रम अनुमोदन गरेको थियो । सो कार्य...
एसिया कप छनोट: नेपाल–यूएइबीचको खेल शुरु

एसिया कप छनोट: नेपाल–यूएइबीचको खेल शुरु

काठमाडौँ, १४ भदौ । एसिया कप छनोटअन्तर्गत नेपाल–यूएइबीचको दोस्रो खेल शुरु भएको छ । मलेसियाको राजधानी क्यालालम्पुरमा शुरु भएको खेलमा नेपालले यूएइविरुद्ध टस जितेर फिल्डिङ रोजेको छ । पहिलो खेलमा बुधबार ओमानसँग पराजित नेपाललाई आजको दोस्रो खेल जित्नु आवश्यक छ । यूएइ र नेपाल दुवै अन्तर्राष्ट्रिय एक दिवसीय मान्यता प्राप्त देश हुन् । पारस खड्काको कप्तानीमा रहेको नेपाली खेलाडीमा सुवास खकुरेल, ज्ञानेन्...
पश्चिम सेती २३ वर्षदेखि बन्धक, चिनियाँ कम्पनीले पनि हात झिक्यो

पश्चिम सेती २३ वर्षदेखि बन्धक, चिनियाँ कम्पनीले पनि हात झिक्यो

काठमाडौँ, १४ भदौ । सात सय ५० मेगावाटको जलविद्युत् परियोजना १७ वर्ष अस्ट्रेलियन कम्पनी स्मेकले ओगटेको थियो, जिम्मा लिएको साढे ६ वर्षपछि चिनियाँ कम्पनी थ्री गर्जेजले पनि हात झिक्यो चाइना थ्री गर्जेज इन्टरनेसनल कर्पोरेसन (सिटिजिआई)ले पश्चिम सेती जलविद्युत् परियोजनाबाट हात झिकेको छ । ७५० मेगावाटको यो परियोजना साढे ६ वर्षअघि चिनियाँ कम्पनीले लिनुअघि अस्ट्रेलियन कम्पनीले १७ वर्षसम्म ओगटेको थियो । पश...
बैतडीको दोगडाकेदार गाउँपालिकाका प्रत्येक वडामा फ्रि वाइफाइ

बैतडीको दोगडाकेदार गाउँपालिकाका प्रत्येक वडामा फ्रि वाइफाइ

बैतडी, १४ भदौ । बैतडीको दोगडाकेदार गाउँपालिकाका हरेक वडा कार्यालयमा इ–हाजिरी र इन्टरनेट जडान गरिने भएको छ । गाउँपालिकाभित्र रहेका ८ वडा कार्यालयमा इ–हाजिरी र इन्टरनेट जडान गर्ने कार्य चालु आर्थिक वर्षभित्रै गरिने गाउँपालिका अध्यक्ष चक्र कार्कीले जानकारी दिनुभयो । हरेक वडा कार्यालयका लागि प्रशासनिक खर्चवापत छुट्याइएको रु ५ लाख बजेटबाटै इ–हाजिरी र इन्टरनेट जडान गर्न निर्देशन दिइएको उहाँले बताउनुभ...
आजदेखि बिमस्टेककाे चौथो सम्मेलन

आजदेखि बिमस्टेककाे चौथो सम्मेलन

काठमाडौँ, १४ भदौ । बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडी प्रयास (बिमस्टेक)को चौथो सम्मेलन बिहीबार सुरु हुँदै छ । बिमस्टेकका अध्यक्ष रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले अपराह्न पौने ४ बजे सम्मेलन उद्घाटन गर्नेछन् । बुधबार सम्पन्न बिमस्टेकका परराष्ट्रमन्त्रीहरूको बैठकले सम्मेलनमा प्रस्तुत हुने एजेन्डा, हस्ताक्षर हुने समझदारीपत्र र जारी हुने काठमाडौं बडापत्रलाई अन्तिम रूप दिएको...
कञ्चनपुरमै अर्की बालिकाको बलात्कारपछि हत्या ! परिवारले नै समातेर बुझाए अाराेपी

कञ्चनपुरमै अर्की बालिकाको बलात्कारपछि हत्या ! परिवारले नै समातेर बुझाए अाराेपी

कञ्चनपुर, १४ भदौ । कृष्णपुर नगरपालिका–८ शान्तिपुरकी १७ वर्षीया किशोरी कविता विष्टको बलात्कारपछि भएको हत्यामा पनि प्रहरीले सुरुमा चासो नदिएको पाइएको छ । जाहेरी दिँदा पनि प्रहरीले चासो नदेखाएपछि पीडित परिवारले नै अभियुक्तलाई समातेर प्रहरीलाई बुझाएको कविताको परिवारले बताएको छ । छोरी हराएको दिन २६ असारको दिउँसो मदन गिरी कवितासँगै रहेको परिवारले थाहा पाए । गिरीविरुद्ध इलाका प्रहरी कार्यालय झलारीमा ...
बिम्स्टेक सम्मेलनले दुलही झै सिंगारियो काठमाण्डौं (फोटो फिचरसहित)

बिम्स्टेक सम्मेलनले दुलही झै सिंगारियो काठमाण्डौं (फोटो फिचरसहित)

काठमाडौं, १३ भदौ । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) को चौथो शिखर सम्मेलनका लागि काठमाडौंलाई दुलही झै सिंगारिएको छ । बिहिबार र शुक्रवार काठमाण्डौंमा बिम्स्टेक शिखर सम्मेलन हुँदैछ । सम्मेलनमा आउने ६ राष्ट्रका पाहुनाको स्वागतार्थ काठमाडौँलाई दुलही झै सिंगारिएको हो । खाल्डाखुल्डी भएका सडकलाई रातारात कालोपत्रे गरिएको छ भने अब्यवस्थित तारहरुलाई पनि ब्य...
प्रधानमन्त्रीद्वारा प्याराग्लाइडिङ खेलाडीलाई बधाई

प्रधानमन्त्रीद्वारा प्याराग्लाइडिङ खेलाडीलाई बधाई

काठमाडौँ, १३ भदौ । प्रधानमन्त्री केपी शर्मा ओलीले एशियाली खेलकूद (एशियाड) मा रजत पदक जित्न सफल नेपाली प्याराग्लाइडिङ खेलाडीलाई बधाई ज्ञापन गर्नुभएको छ । प्रधानमन्त्री ओलीले आज साँझ ट्वीटमार्फत पदक विजेता टोलीलाई बधाई दिनुभएको हो । इण्डोनेसियामा जारी १८ औँ संस्करणको एशियाडअन्तर्गत प्याराग्लाइडिङकोे पुरुष क्रस कन्ट्री स्पर्धाको अन्तिम चरणको खेलमा नेपालले रजत पदक हात पारेको हो । एशियाडको ६७ वर्षे...
विश्व बेपत्ता विरुद्धको दिवस, आयोगले काम गर्न सकेन

विश्व बेपत्ता विरुद्धको दिवस, आयोगले काम गर्न सकेन

काठमाडौँ, १३ भदौ । बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगले जनयुद्धमा बेपत्ता पारिएका व्यक्तिका आफन्तलाई सकारात्मक अनुभूति दिलाउने गरी काम गर्न नसकेको गुनासो गरिएको छ । विसं २०६३ मङ्सिर ५ गते विस्तृत शान्ति सम्झौतामा दुवै पक्षद्वारा बेपत्ता पारिएका व्यक्तिका अवस्था ६० दिनभित्र परिवारजनलाई जानकारी गराउने भनी गरिएको प्रतिबद्धता १२ वर्ष बित्न लाग्दा पनि पूरा नभएकोप्रति पीडितले गुनासो गरेका हुन् । ...
पुुरुषका लागि सौन्दर्य बढाउने चार घरेलु उपाय…

पुुरुषका लागि सौन्दर्य बढाउने चार घरेलु उपाय…

काठमाडौँ । सुन्दर अनुहारको चाहना महिलामा मात्रै होइन पुरुषमा पनि उत्तिकै हुन्छ । यहीकारण छाला सुन्दर बनाउन पुरुषहरू विभिन्न उपाय अपनाउँछन् । महिलाको तुलनामा पुरूषको छाला संवेदनशीलहुने भएकाले जथाभावी सौन्दर्यका सामान प्रयोग नगर्न चिकित्सकहरूको सुझाब छ । चर्को घाम, धूलो र धुँवाले पुरूषको अनुहारमा चाडै असर गर्छ । पुरुषको सौन्दर्य बढाउन र छालाको ख्याल राख्नका लागि सौन्दर्य विज्ञ सरिता शर्माका चार घर...
कर्मचारीतन्त्रमा रहेको मिलेमतो तोड्नुपर्छ: दाहाल

कर्मचारीतन्त्रमा रहेको मिलेमतो तोड्नुपर्छ: दाहाल

चितवन, १३ भदौ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कर्मचारीतन्त्रमा रहेको निहित उद्देश्य रहेको मिलेमतो (सेटिङ) तोड्नुपर्ने बताउनुभएको छ । निर्माण व्यवसायी सङ्घ चितवनको २५ औँ साधारणसभालाई आज यहाँ सम्बोधन गर्दै उहाँले ठूला विकास निर्माणको योजना एउटै निर्माण व्यवसायीलाई ठेक्का दिने मिलेमतो कर्मचारीबाटै हुने गरेको बताउनुभयो । आफूले सरकार र मन्त्रालयको सचिवलाई भने...
बिम्स्टेक शिखर सम्मेलनमा भाग लिन श्रीलङ्काका राष्ट्रपति काठमाडौँमा

बिम्स्टेक शिखर सम्मेलनमा भाग लिन श्रीलङ्काका राष्ट्रपति काठमाडौँमा

काठमाडौँ, १३ भदौ । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) को चौंथो शिखर सम्मेलनमा भाग लिने सिलसिलामा श्रीलङ्काका राष्ट्रपति मैत्रीपाला सिरिसेना आज अपराह्न राजधानी आइपुग्नुभयो । राष्ट्रपति सिरिसेनालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलले स्वागत गर्नुभयो । राष्ट्रपति सिरिसेनाको सम्मानमा नेपाली से...
एसिया कप छनोट खेलमा नेपाल ओमानसंग सात विकेटले पराजित

एसिया कप छनोट खेलमा नेपाल ओमानसंग सात विकेटले पराजित

काठमाडौँ, १३ भदौ । एशिया कप छनोट क्रिकेट प्रतियोगिताअन्तर्गत आज पहिलो खेलमा नेपाल ओमनसँग सात विकेटले पराजित भएको छ । मलेसियाको राजधानी क्वालालम्पुरस्थित बायुमास ओभलमा सम्पन्न खेलमा नेपालले दिएको २२२ रनको लक्ष्य ओमानले ४८ ओभरमा तीन विकेट गुमाएर पूरा ग¥यो । ओमानका लागि खवार अलीले अविजित ८४ रन बनाए । उनले ९६ बल खेल्दै ४ छक्का र ६ चौका हाने । कप्तान जीसन मक्सुदले अविजित ४५, भैभव वाटेगोन्करले ४१ तथ...
error: Content is protected !!