पाँच सय गाडीको र्यालीसहितको विश्व रेकर्ड

पाँच सय गाडीको र्यालीसहितको विश्व रेकर्ड

प्रयागराज, भारत, ८ चैत । भारतमा कुम्भ मेला विषेश गाडीको लामो र्याली निकालेर विश्व रेकर्ड कायम गरिएको छ ।   कुम्भ मेला विषेश ५०० बस लगातार सँगै गुडाएर गिनिज बुकमा दर्ता गरिएको अधिकारीहरुले बिहीबार जनाएका छन् । यस अगाडि यसैगरी सवै भन्दा धेरै अर्थात् ३९० ओटा बस लगातार सँगै गुडाएर अबू धाबीमा विश्व रेकर्ड कायम गरिएको थियो ।  भारतको उत्तर प्रदेश सडक यातायात कर्पोरेसन (युपिएसआरटीसी)ले ती बसहरुलाई ३.२ ...
साफ फुटबलका विजयीलाई पुरस्कार दिने प्रदेश नं १ सरकारको घोषणा

साफ फुटबलका विजयीलाई पुरस्कार दिने प्रदेश नं १ सरकारको घोषणा

विराटनगर, ८ चैत । नेपालमा पहिलो पटक आयोजना भएको पाँचौ महिला साफ फुटबल प्रतियोगितामा नेपाल समूहले बिजयी प्राप्त गरेमा प्रदेश नं १ सरकारले जनही रु दुई लाख पुरस्कार दिने घोषणा गरेको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय प्रदेश नं १ को आज भएको निर्णयअनुसार सो पुरस्कार दिने घोषणा भएको मुख्यमन्त्रीका प्रेस सल्लाहकार धु्रव सुवेदीले जानकारी दिनुभयो । मन्त्रिपरिषद्को निर्णयअनुसार नेपाल समूह दोस...
होली मनाउन घरबाट निस्केका इनरुवाका एक युवा नहरमा मृत भेटिए

होली मनाउन घरबाट निस्केका इनरुवाका एक युवा नहरमा मृत भेटिए

इनरुवा । होली मनाउन घरबाट निस्केका सुनसरीको इनरुवा नगरपालिका वडा नम्वर ५ का तिर्थराज भट्टराई बलाहाको नहरमा मृत अवस्थामा भेटिएका छन् । घरबाट दिउँसोको समयमा निस्केका भट्टराई हिजो साँझ बलाहाको नहरमा घोप्टो परेको अवस्थामा मृत फेला परेका हुन् । स्थानीयहरुले देखेपछि प्रहरीलाई खबर गरिएको थियो । इनरुवा अस्पताल पुर्याउँदा स्वास्थ्यकर्मीहरुले उनको मृत्यु भैसकेको बताएका थिए । शव पोष्टमाटमकालागि इनरुवा अस...
भारतीय प्रहरीको सहयोगमा १७ दिनपछि अपहरणमुक्त, दुई अपहरणकारी पक्राउ

भारतीय प्रहरीको सहयोगमा १७ दिनपछि अपहरणमुक्त, दुई अपहरणकारी पक्राउ

गौशाला, ८ चैत । महोत्तरी जिल्लाको गौशाला नगरपालिका–८ बाट अपहरणमा परेका एक व्यक्तिलाई महोत्तरी प्रहरीले भारतीय प्रहरीको सहयोगमा १७ दिनपछि अपहरणमुक्त गराएको छ । गत फागुन १९ गते अपहरणमा परेका गौशाला नगरपालिका–८ बस्ने २९ वर्षीय सुरेश साहलाई महोत्तरी प्रहरीले भारत बिहारको बेतियास्थित (एसटीएफ) प्रहरीको सहयोगमा हिजो बिहीबार अपहरणमुक्त गराउन सफल भएको प्रहरी नायव उपरीक्षक खगेन्द्रबहादुर खड्काले बताउनुभय...
खुकुरी प्रहार गरी श्रीमतीको हत्या

खुकुरी प्रहार गरी श्रीमतीको हत्या

सर्लाही, ८ चैत । सर्लाहीको व्यापारिक केन्द्र बरहथवा नगरपालिकामा गए राति श्रीमान्ले धारिलो हतियार खुकुरी प्रहार गरी श्रीमतीको हत्या गरेका छन् । नगरपालिका–५ स्थित रामेश्वर सिग्देलको घरमा डेरा गरी बस्दै आएका उदयपुर जिल्लाको सुरुङ्गा नगरपालिकाका रामजी विश्वकर्माले आफ्नै ३३ वर्षीया श्रीमती सुनितालाई धारिलो हतियार खुकुरी प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । मृतक सुनिता ब...
प्रदेश १ का स्वास्थ्य संस्थामा एकीकृत स्वास्थ्य सेवा

प्रदेश १ का स्वास्थ्य संस्थामा एकीकृत स्वास्थ्य सेवा

पशुपतिगनर, ८ चैत । प्रदेश नं १ का अस्पतालमा आउने बिरामीले आयुर्वेदिक, एलोपेथिक र होमियोपेथिक उपचार सेवा एकै ठाउँबाट पाउने भएका छन् । एउटै स्वास्थ्य संस्थामा तीनवटै पद्धतिको उपचार प्रदान गर्न प्रदेश सामाजिक विकास मन्त्रालयले ४० बढी चिकित्सक र स्वास्थ्यकर्मी थप गरी सेवा विस्तार शुरु गरेको हो । एकै स्वास्थ्य संस्थाबाट तीन पद्धतिको उपचार प्रदान गर्न प्रदेश सरकारले एकीकृत स्वास्थ्य सेवा शुरु गरेको प...
कोरियाली भाषा परीक्षाको आवेदन दस्तुर अनलाइनबाटै बुझाउन सकिने

कोरियाली भाषा परीक्षाको आवेदन दस्तुर अनलाइनबाटै बुझाउन सकिने

काठमाडौँ, ८ चैत । रोजगार अनुमति प्रणाली (इपिएस) अन्तर्गत कोरियाली भाषा परीक्षाको आवेदन दस्तुर सेवाग्राहीको सहजताका लागि अनलाइनबाटै बुझाउन सकिने व्यवस्था मिलाइएको छ । विद्युतीय भुक्तानी सेवा प्रदान गर्दै आएका संस्था इ–सेवा, आइएमई–पे, फोन–पे, ग्लोबल अनाइन, ग्लोबल स्मार्टलगायत प्रणालीबाट आवेदकले कुनै लाइन नबसी दरखास्त दस्तुर बुझाउन सक्ने इपिएस कोरिया शाखाले जनाएको छ । शाखाका निर्देशक कृष्णप्रसाद ख...
विद्युत् चुहावट गर्ने ७८ लाई कारवाही

विद्युत् चुहावट गर्ने ७८ लाई कारवाही

दमौली, ८ चैत । नेपाल विद्युत् प्राधिकरण तनहुँ वितरण केन्द्रले चालू आर्थिक वर्ष २०७५/७६ को आठ महीनाको अवधिमा विद्युत् चुहावट गर्ने ७८ जनालाई कारवाही गरेको छ । वितरण केन्द्रले मिटर वाइपास गर्ने, मिटरमा पूरा खपत हुन नदिने, मिटरमा अन्य वस्तु प्रयोग गर्ने, मिटरको सिल तोड्नेलगायत कार्य गर्ने ७८ लाई कारवाही गरेको हो । केन्द्रका प्रमुख शिव गोशलीले अनधिकृत बिजुली प्रयोग गर्ने ग्राहकबाट कारवाहीस्वरुप रु ...
भारतीय भन्सारमा रोकिएका ट्याङ्कर नेपाल भित्रिए

भारतीय भन्सारमा रोकिएका ट्याङ्कर नेपाल भित्रिए

बाँके, ८ चैत । भारतीय भन्सारले अनलाइन सेवामा समस्या देखिएको भन्दै रुपैडिहामा रोकेका पेट्रोलियम पदार्थ बोकेका १४० ट्याङ्कर नेपाल भित्रिएका छन् । अनलाइनमा समस्या आएपछि ट्याङ्करसँगै फलफूल र तरकारी बोकेका दर्जन बढी ट्रक पनि दुई दिनसम्म सीमामै रोकिएका थिए । नेपालगन्ज भन्सार कार्यालयका अधिकृत शरदकुमार केसीका अनुसार पेट्रोलियम पदार्थ बोकेका ट्याङ्कर भारतीय भन्सारमा अनलाइन सेवा सञ्चालन भएपछि बिहीबार रा...
सुकुम्बासीका नाममा कार्यकर्तालाई जग्गा बाँड्ने तयारीमा सरकार

सुकुम्बासीका नाममा कार्यकर्तालाई जग्गा बाँड्ने तयारीमा सरकार

काठमाडौं । काठमाडौं ९ सुकुमवासी र अव्यवस्थित बसोवास गर्नेका नाममा जग्गा वितरण गर्दा विगतमा विवाद आएको जान्दाजान्दै सरकारले फेरि जग्गा बाँड्ने तयारी गरेको छ । राजनीतिक पार्टीले विगतमा पटकपटक सुकुमवासीका नाममा आफ्ना कार्यकर्तालाई जग्गा बाँड्दा विवाद आएको थियो । अहिले विवाद आउन नदिन सरकारले कानुन संशोधन गरेर जग्गा बाँड्ने चलाखी गरेको हो । कानुनी प्रक्रिया पूरा गर्न सरकारले भूमिसम्बन्धी ऐन, २०२१ ला...
अप्रिल १ देखि जापान सरकारले नेपाली कामदार लैजाने तयारी

अप्रिल १ देखि जापान सरकारले नेपाली कामदार लैजाने तयारी

काठमाडौं । नेपाली कामदार लैजान जापान सरकारले सोमबार नेपालसँग सम्झौता गर्ने भएको छ । १ अप्रिलदेखि कार्यान्वयनमा आउने गरी दुई देशबीच कामदारको क्षेत्रमा सहकार्यको समझदारी (एमओसी)मा हस्ताक्षर हुने भएको हो । एमओसीमा नेपालका तर्फबाट श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव महेशप्रसाद दाहाल र जापानका चार वटा अधिकारीले हस्ताक्षर गर्नेछन् । जापानी पक्षको हस्ताक्षरसहितको एमओसी नेपालस्थित जापानी ...
होली मनाउने क्रममा दुई जनाको मृत्यु

होली मनाउने क्रममा दुई जनाको मृत्यु

रुपन्देही, ७ चैत । होली मनाउने क्रममा रुपन्देहीमा भएका छुट्टाछुट्टै दुर्घटनामा हिजो दुई जनाको मृत्यु भएको छ । कञ्चन गाउँपालिका–१ लौघामा होली मनाएर फर्कंदै गर्दा तीव्रगतिमा चलाएको मोटरसाइकल पल्टिँदा एक जना युवकको मृत्यु भएको हो । दुर्घटनामा सैनामैना नगरपालिका वडा नं ८ बस्ने २६ वर्षीय दिलीप थापाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ । लु २५ प ६८०९ नंको मोटरसाइकलमा सवार थापाल...
धरानमा होली खेल्ने क्रममा दुई समूहबीच झगडा हुँदा एक जनाको मृत्यु

धरानमा होली खेल्ने क्रममा दुई समूहबीच झगडा हुँदा एक जनाको मृत्यु

धनकुटा, ८ चैत । सुनसरीको धरानमा होली खेल्ने क्रममा दुई समूहबीच झगडा हुँदा एक जनाको मृत्यु भएको छ । धरान–७ बगैँचा लाइनमा छुरी प्रहारबाट धरान–८ का २० वर्षीय निमा तामाङको मृत्यु भएको हो । उनको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा हिजो साँझ साढे ५ बजेतिर मृत्यु भएको प्रहरीले जनाएको छ । झडपमा अर्का एक जना घाइते भएको इलाका प्रहरी कार्यालय धरानले जानकारी दिएको छ । घाइत...
तीस वर्ष नपुगेसम्म व्यक्ति वयस्क नहुने

तीस वर्ष नपुगेसम्म व्यक्ति वयस्क नहुने

बीस वर्ष हाराहारीको उमेर हुँदा के तपाईँलाई कसैले 'परिपक्व बन्नुपर्छ' भनेका थिए?  अथवा त्यो उमेरमा तपाईँलाई इन्टरनेटमा बिरालोका रमाइला भिडियो हेर्ने रहर बाँकी थियो? यदि त्यसो हो भने तपाईँ किन त्यो उमेरसम्म वयस्क जस्तो व्यवहार गरिरहनु भएको छैन भन्ने कुराबारे वैज्ञानिक कारण हुनसक्छ। मस्तिष्क अध्ययन गर्ने वैज्ञानिकहरूका अनुसार मानिसहरू ३० वर्षको उमेर नटेक्दा सम्म पुर्णरूपमा 'वयस्क' हुन सक्दैनन्। न...
हतियार बिसाएर वार्तामा आउन आह्वान

हतियार बिसाएर वार्तामा आउन आह्वान

काठमाडौँ, ७ चैत । सरकारले नेत्रविक्रम चन्द विप्लप नेतृत्वलाई हतिरयार विसाएर वार्तामा आउन आग्रह गरेको छ । बिहिबार मन्त्रिपरिषदको बैठकको निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवम् सुचना सूचना तथा संचार प्रविधिमन्त्री गोकुल प्रसाद बास्कोटाले सरकार सधै शान्ति र वार्ताको पक्षमा रहेको बताउनु भयो । विप्लप नेतृत्वको नेकपाले संविधान स्वीकारेर वार्तामा आउन चाहे सरकार सधै तयार रहेको छ, उहाँले भन्नुभयो । ...
खाली पेटमा खान नहुने खानेकुराहरु

खाली पेटमा खान नहुने खानेकुराहरु

एजेन्सी । हामी दैनिक विभिन्न समयमा विभिन्न खालका खानेकुराहरु खाइरहेका हुन्छौं । बिहानै उठ्ने बित्तिकै खाजाको रुपमा धेरै प्रकारका खानेकुराहरु खाने गर्छौं तर यसरी खाइएका खानाहरु कतिपय स्वास्थ्यका लागि हितकर हुन्छन् भने कतिपय अहितकर । हामीले बिहानै खाने कतिपय खानेकुरहरुले हाम्रो स्वास्थ्यमा नकारात्मक असर पुर्याउने गर्छ । त्यसैले बिहानै खाली पेटमा हामीले कस्ता खानेकुरा खान हुदैन भन्ने कुरा राम्ररी ...
चलचित्र विकास बोर्डको अध्यक्षमा केशव भट्टराई

चलचित्र विकास बोर्डको अध्यक्षमा केशव भट्टराई

चलचित्र विकास बोर्डको अध्यक्ष पदमा निर्माता केशव भट्टराई नियुक्त भएका छन् । उनलाई सरकारले चलचित्र विकास बोर्डको अध्यक्ष बनाउने निर्णय गरेको हो । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले नै उनलाई अध्यक्षमा नियुक्त गरेको हो । बोर्ड अध्यक्ष भएपछि संक्षिप्त प्रतिक्रिया दिदै भट्टराईले आफ्नो योजनाको बारेमा पदबहाली गरिसकेपछि मात्र जानकारी दिने बताए । चलचित्र निर्माता संघको वरिष्ठ उपाध्यक्षसमेत रहेका अध्य...
यस्तो छ तरीका रंगको साइड इफेक्टबाट बच्ने

यस्तो छ तरीका रंगको साइड इफेक्टबाट बच्ने

होलीमा प्रयोग गरिने विभिन्न केमिकल्सयुक्त रंगको प्रयोगले छालामा विभिन्न किसिमको समस्या निम्त्याउने गर्छ । छालाको संक्रमण, छाला चिलाउने, पोल्ने लगायतका समस्या निम्त्याउन गर्छ । यो समस्या नहोस् भन्नका लागि होलीमा छाला सम्बन्धि विशेष सर्तकता अपनाउन जरुरी छ । ताकी छालालाई सुरक्षा प्रदान होस् । यसको लागि होली खेल्नु पूर्व छालामा यस्ता कुरा लगाउनु पर्छ, जसले गर्दा छालामा कुनै किसिमको समस्या हुन पाउँदै...
लगातार ४ सय ५० दिनसम्म  कुखुरा भोजन

लगातार ४ सय ५० दिनसम्म कुखुरा भोजन

एजेन्सी । कुखुराको मासु कत्तिको खानुहुन्छ ? कतिपयले त कुखुराको मासुका विभिन्न परिकार नियमित रुपमा खाने गर्दछन् । छाक नबिराइकन कति दिनसम्म कुखुराको मासु खानुभएको छ ? यो दुनियामा एकजना यस्ता मान्छे छन् जसले ४ सय ५० दिनसम्म हरेक दिन कुखुराको मासु खाइरहेका छन् । सन् २०१७ को सेप्टेम्बरमा कुखुराको मासु र भात खाएर उनले यो यात्रा सुरु गरेका थिए । त्यसपछि उनले हरेक दिन आफ्नो खानाको तस्वीर सोसल साइटमा हा...
५१ वर्षपछि सरकारी अधिकारी बारेकोटमा

५१ वर्षपछि सरकारी अधिकारी बारेकोटमा

जाजरकोट, ६ चैत । एकाउन्न वर्षपछि उच्च सरकारी टोली भौगोलिकरूपमा अत्यन्त विकट बारेकोट गाउँपालिका पुगेको छ । विसं २०२४ पछि पहिलोपटक जाजरकोटका प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेत, राष्ट्रिय अनुसन्धान विभाग, जिल्ला वन डिभिजन, प्रहरी प्रमुखलगायतको टोली बारेकोट पुगेको हो । जिल्ला प्रशासन कार्यालयले गाउँपालिकाका विभिन्न वडामा बृहत् शिविर गरेर स्थानीयवासीलाई नेपाली नागरिकताको प्रमाणपत्र वितरण र मतदात...
धनकुटामा आगलागी हुँदा ४ घर जले

धनकुटामा आगलागी हुँदा ४ घर जले

धनकुटा, ६ चैत । काँस जलाउने क्रममा आगो हावाले उडाएर बस्तीमा पसेपछि धनकुटाको चौबिसे गाउँपालिका–५ सदाममा चार घर नष्ट हुँदा करिब २ करोडभन्दा बढीको क्षति भएको छ । दिउँसो साढे २ बजे बस्तीभित्र पसेको आगलागीका कारण ४ घर जलेका हुन् । आगलागीबाट स्थानीय काँसीबहादुर लिम्बू, शहरमान लिम्बू, औसन लिम्बू र धनवीर याखाको घरसहित गोठ जलेर नष्ट भएको हो । घरमा कोही नभएको अवस्थामा दिउँसो साढे २ बजे भएको आगलागी भएको र...
पाचौं महिला साफ च्याम्पियनसिपको फाइनलमा नेपाल

पाचौं महिला साफ च्याम्पियनसिपको फाइनलमा नेपाल

विराटनगर । नेपाल पाचौं महिला साफ च्याम्पियनसिपको फाइनलमा पुगेको छ । बुधबार विराटनगरमा भएको सेमिफाइनलमा श्रीलंकालाई ४–० ले हराउँदै फाइनलमा स्थान बनाउन सफल भएको हो । पहिलो पहिलो हाफमा १–० को अग्रता बनाएको नेपाली महिला टोलीले दोस्रो हाफमा ३ गोल गरेको हो । नेपालका लागि पहिलो गोल ४२ औं मिनेटमा डिफेन्डर पुनम जर्घा मगरले गरेकी थिइन । त्यसपछि ७३ औं मिनेटमा अनिता बस्नेतले दोस्रो गोल गरिन । ८२ औं मिनेटमा...
तीन वर्षीया बालिका बलात्कार गर्नेलाई २५ वर्ष कैद

तीन वर्षीया बालिका बलात्कार गर्नेलाई २५ वर्ष कैद

रुकुम, ६ चैत । तीन वर्षे बालिका बलात्कारको अभियुक्त सिस्ने गाउँपालिका–५ बाहुनठानाका ३० वर्षीय मदन भनिने भरत गौतमलाई ।रुकुमकोट जिल्ला अदालतले २५ वर्ष कैद सजायको फैसला गरेको छ । आफ्नै घरको आँगनमा खेलिरहेकी तीन वर्षीया बालिकालाई विसं २०७५ माघ २१ गते कोठामा लगी बलात्कार गरेको आरोपमा मदनलाई प्रहरीले पक्राउ गरेको थियो । जिल्ला न्यायाधीश दुर्गाबहादुर भुसालको इजलासले गौतमलाई १९ वर्ष कैद र पटके कसुरमा थ...
रौनक हराउँदो होली

रौनक हराउँदो होली

बर्दिवास, ६ चैत । महोत्तरीसहितका मिथिला क्षेत्रमा रङ, अबिर र उमङ्गको पर्व होली (फागु) को रौनक हराउँदै गएको छ । पर्वको मुख्य आकर्षण जोगिरा गीत बज्न छाडेपछि होली आए/नआएको पत्तै पाइन छाडेको यहाँका बूढापाकाले बताएका हुन् । श्रीपञ्चमी (वसन्तपञ्चमी) देखि नै अबेर रातिसम्म गुञ्जने जोगिरा (फागु विशेषगीत) अब यहाँ सुन्न छाडिएको छ । वसन्त उत्सव मनाइएसँगै मृदङ्ग, हारमोनियम र डम्पूm (जोगिराका वाद्यवादन) का त...
होलीमा जबर्जस्ती रङ दले तुरुन्तै पक्राउ हुने

होलीमा जबर्जस्ती रङ दले तुरुन्तै पक्राउ हुने

काठमाडौं । काठमाडौं उपत्यकामा होलीमा करिब तीन हजार सुरक्षाकर्मी परिचालित हुने भएका छन् । काठमाडौंमा मात्र दुई हजार प्रहरी खटिने भएका छन् । करिब ३ सय जना सादा पोसाकका प्रहरी खटिनेछन् । ललितपुरमा ५ सय ८४ र भक्तपुरमा ४ सय ८ प्रहरी खटिनेछन् । महानगरीय प्रहरी परिसर काठमाडौंका अनुसार होली पर्व सुरक्षाका लागि एक सय सात स्थानमा चेक पोइन्ट राखिनेछन् । ८५ वटा क्विक रेस्पोन्स टिम खटिनेछन् । २० वटा मोबाइल ...
‘मन्त्रिमण्डल विस्तारमा दलितको सहभागिता गराइने ’: मुख्यमन्त्री शेरधन राई

‘मन्त्रिमण्डल विस्तारमा दलितको सहभागिता गराइने ’: मुख्यमन्त्री शेरधन राई

विराटनगर, ६ चैत । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले आगामी मन्त्रिपरिषद् विस्तारमा दलितको सहभागिता गराइने बताउनुभएको छ । मानव अधिकारका लागि स्रोत विकास मञ्चद्वारा ५४औँ अन्तर्राष्ट्रिय जातीय भेदभाव उन्मूलन दिवसका उपलक्ष्यमा हिजो यहाँ आयोजित ‘सङ्घीयतामा दलितको अधिकार’ प्रदेशस्तरीय विचार गाष्ठीमा उहाँले मितव्ययिता अपनाउन विगतमा प्रदेश सरकारले सानो मन्त्रिमण्डल गठन गरेको प्रस्ट पार्नुभयो । उह...
भोजपुरमा बहुबिवाह गर्ने कारागार चलान

भोजपुरमा बहुबिवाह गर्ने कारागार चलान

भोजपुर, ६ चैत । जिल्ला अदालतले बहुविवाहको अभियोगमा एक जोडीलाई जेल चलान गर्न आदेश दिएको छ । अदालतले रामप्रसाद राई गाउँपालिका–२ घोद्लेखानीका २३ वर्षीय लालबहादुर दर्जी र हतुवागढी गाउँपालिका–२ रानीबास लुङ्गी घर भएका १९ वर्षीय निर्मला दर्जीलाई जनही एक वर्ष ६ महीना कैद, रु १५ हजार जरिवानासँगै पीडितलाई रु ३० हजार क्षतिपूर्ति भराउने फैसला गरेको जिल्ला निमित्त स्रेस्तेदार नवीन कोइरालाले जानकारी दिनुभयो ...
होलीमा कपाल जोगाउने ८ काइदा

होलीमा कपाल जोगाउने ८ काइदा

होलीको रमाइलोमा जथाभावी रंगको प्रयोग गरिन्छ । आफुले प्रयोग गर्ने रंग मात्र होइन, अरुले छ्याप्ने पानी, रंग आदिले कपाल तथा छालामा असर गर्न सक्छ । किनभने धेरैजसोले फोहोर पानी प्रयोग गर्छन् । रसायनयुक्त रंगहरु प्रयोग गर्छन् । होलीमा अबिर एवं रङ लगाउनु रमाइलो हो । तर रङ लगाएपछि त्यसमा भएको हानीकारक केमिकल्सले कपालमा जुन समस्या देन्छि, त्यो भने पक्कैपनि चिन्ताको विषय हो । किनकी होलीमा प्रयोग गरिने वि...
नोबेलको अर्को सफलता : महिलाको पाठेघरबाट निकालियो छ किलोको ट्यूमर (भिडियोसहित)

नोबेलको अर्को सफलता : महिलाको पाठेघरबाट निकालियो छ किलोको ट्यूमर (भिडियोसहित)

विराटनगर, ५ चैत । नोबेल शिक्षण अस्पतालले महिलाको पाठेघरमा रहेको छ किलोको ट्यूमर सफलतापूर्वक निकालेको छ । इलामको शान्तिडाँडाकी ४२ बर्षीया कुसुम शाह ठकुरीको पाठेघरबाट ट्यूमर निकालिएको हो । नोबेलको प्रसुती तथा स्त्री रोग बिभागका एशोसिएट प्रोफेसर डा.शान्ति सुवेदी नेतृत्वको चिकित्सकहरुको टोलीले शल्यक्रियाको माध्यमबाट सफलतापूर्वक ट्यूमर निकालेको हो । पाठेघरको सारकोमा नामले चिनिने यो ट्यूमर १ लाख महिल...
उपनाम राखेर पनि नागरिकता लिन सक्ने

उपनाम राखेर पनि नागरिकता लिन सक्ने

काठमाडौँ, ५ चैत । कुनै व्यक्तिले चाहेमा उपनाम राखेर पनि नागरिकता लिन पाउने भएका छन् । प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको आजको बैठकले सम्बन्धित समुदायको थर वा अरु कुनै उपनाम राखी नागरिकता लिन पाउने विषयमा सहमति जुटाएको हो । थर वा जात नजनाइकन उपनाम राखेर पनि नागरिकता लिन पाउने विषयमा आजको बैठकले सहमति जुटाएको सभापति शशि श्रेष्ठले जानकारी दिनुभयो । यस्तै महिला, पुरुष जस्तै अन्य जनाएर...
शेयर बजार : सात अङ्कले घट्यो

शेयर बजार : सात अङ्कले घट्यो

काठमाडौँ, ५ चैत । सोमबार जस्तै आज पनि धितोपत्र बजारमा शेयरको मूल्यमा ६.८३ अङ्कले घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार घटेर एक हजार १४७.१५ विन्दुमा पुगेको छ । यस्तै ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक १.५७ विन्दुले घटेर २४३.९७ विन्दुमा पुगेको छ । नेप्से परिसूचक घटेसँगै कारोवार रकममा समेत कमी आएको छ । कूल १५८ कम्पनीको पाँच लाख ३४ हजार ९९५ कित्ता शेयर रु १४ करोड ८६ ल...
error: Content is protected !!