पाँचथरमा चौरी महोत्सवको तयारी

पाँचथरमा चौरी महोत्सवको तयारी

पाँचथरमा । वन क्षेत्र गुराँस फूलेर आर्कषक बन्न थालेका छन्। मौसम खुल्दा हिमाल र हिमाल दृष्य उत्तिकै सुन्दर छन्। त्यसो त जिल्लाका उच्च पहाडी क्षेत्र शौन्दर्यताले पुलकित छन्। हिमाली क्षेत्रको पहिचानको रुपमा चौरीलाई पनि लिईन्छ। हिमाली र उच्च पहाडी क्षेत्रको गहना चौरीलाई प्रवर्द्धन गर्ने लक्ष्यसहित उत्तरी फालेलुङ गाउँपालिकाको तीन सिमानामा चौरी महोत्सव हुन लागेको छ। नयाँ वर्षको दिन चौरी महोत्सवको तया...
कोरोना नियन्त्रणमा बेवास्ता

कोरोना नियन्त्रणमा बेवास्ता

काठमाडौं । छिमेकी देश भारतमा कोभिड–१९ लहर पुनः बढ्दोक्रममा देखिएको भन्दै तत्काल आवश्यक सतर्कता अपनाउन संसदीय समितिले सरकारलाई निर्देशन दिएको छ । संसद् शिक्षा तथा स्वास्थ्य समितिले सर्वसाधारणका लागि कोरोना खोप वितरण कार्यक्रम सरल र प्रभावकारी बनाएर यथाशक्य चाँडै उपलब्धता सुनिश्चित गराउनसमेत निर्देशन दिएको छ । सरुवा रोग र सामान्य रोगका बिरामीका लागि सेवा प्रदान गर्न छुट्टाछुट्टै एम्बुलेन्स समूह व...
नयाँ सरकार गठन गर्ने कसरतमा कांग्रेस

नयाँ सरकार गठन गर्ने कसरतमा कांग्रेस

काठमाडौं । प्रमुख विपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नयाँ सरकार गठनको लागि आवश्यक पहल थालेका छन् । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देउवालाई नयाँ सरकार गठनको नेतृत्व गर्न आग्रह गर्दै आइरहेका छन् । तर, देउवाले भने नयाँ सरकार गठनका लागि आवश्यक पर्ने संख्या नपुग्ने भन्दै खासै पहल थालेका थिएनन् । तर, देउवाले बिहीबारदेखि नयाँ सरकार गठनको कसरत थालेका हुन् । सोही कसरस...
वायु प्रदूषण बढ्दै, घरभित्रै बसे पनि असर गर्ने खतरा

वायु प्रदूषण बढ्दै, घरभित्रै बसे पनि असर गर्ने खतरा

काठमाडौं । नेपालमा देखिएको प्रदूषणले मानव स्वास्थ्यमा गम्भीर असर गर्ने खतरा देखिएको छ । सुक्खा मौसममा मौसमी हावाले ल्याउने प्रदूषणसँगै देशभित्र प्रकोपझैँ फैलिएको डढेलोपछिको प्रदूषणले जघन्य असर पुर्याउने प्रस्ट छ । मङ्गलबार साँझ झ्यालबाट बाहिर नाक निकाल्न नहुने कडा वायु प्रदूषण काठमाडौँ लगायतका विभिन्न सहरमा बढेको थियो । यस समयमा काठमाडौँ उपत्यकाको भक्तपुर र भैँसेपाटीमा वायु प्रदूषण उच्च भयो । भ...
मोरङ र सुनसरीका वनमा काटेर छाडिएका करोडौं मूल्यका काठ कुहिए

मोरङ र सुनसरीका वनमा काटेर छाडिएका करोडौं मूल्यका काठ कुहिए

विराटनगर ।  सरकारले काठ कटान, ओसारपसार र बिक्री–वितरणमा प्रतिबन्ध लगाएपछि मोरङ र सुनसरीका वन क्षेत्रमा काटेर छाडिएका करोडौं मूल्यका काठ कुहिएका छन् । गत वर्ष कटान, छपान र ढलान गरिएका काठ घाटगद्दीमा कुहिन थालेको हो । वैज्ञानिक वन व्यवस्थापन लागू भएपछि वन क्षेत्रको विकास र संरक्षण प्रभावकारी देखिएकाले यसको कार्यान्वयनलाई सक्रियरुपमा अगाडि बढाउनुपर्ने माग राख्दै सरोकारवालाले सरकारलाई ज्ञापनपत्र बझ...
संघीयता परिकल्पना साकार पार्न तयार १० वर्षे रोडम्याप कार्यान्वयनमा

संघीयता परिकल्पना साकार पार्न तयार १० वर्षे रोडम्याप कार्यान्वयनमा

काठमाडौं । सरकारले सबल संघीयता परिकल्पना साकार पार्नेगरी तयार पारेको सुस्पष्ट मार्गचित्र (रोडम्याप)सहितको १० वर्षे रणनीतिक योजना बुधबारबाट कार्यान्वयनमा ल्याएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले तयार पारेको सो रणनीतिक योजनाको बुधबार उपप्रधानमन्त्री ईश्वर पोखरेलले विमोचन गर्दै कार्यान्वयनमा आएको जानकारी गराएका हुन् । उपप्रधानमन्त्री पोखरेलले कर्मचारी प्रशासनले परिणाम दिनेगरी जिम्म...
फेरि विश्वकै प्रदुषित सहरको पहिलो नम्बरमा काठमाडौं

फेरि विश्वकै प्रदुषित सहरको पहिलो नम्बरमा काठमाडौं

काठमाडौं । केही दिन कम भएको नेपालको वायु प्रदूषण फेरि बढेको छ । राजधानी काठमाडौँ विश्वकै प्रदूषित सहर हुन पुगेको छ । घाम नलाग्ने, चिसो हुने, नाक पोल्ने गरी हावा बहने जस्ता असर देखाउँदै वायु प्रदूषण बढेको हो । वातावरण विभागका उपमहानिर्देशक तथा प्रवक्ता इन्दुविक्रम जोशीका अनुसार प्रदूषण गत साताकै अवस्थामा नपुगे पनि सोमबारदेखि बढेको हो । उनले भने, “अझ बढ्दै गएमा सवारी साधन र उद्योगधन्दा बन्द गरेर ...
दलालीमार्फत घरजग्गा कारोबारमा प्रतिबन्ध लगाइँदै

दलालीमार्फत घरजग्गा कारोबारमा प्रतिबन्ध लगाइँदै

काठमाडौं । सरकारले दलालीमार्फत घरजग्गा कारोबारमा रोक लगाउने गृहकार्य थालेको छ । घरजग्गा किनबेच दलालीमार्फत भइरहँदा अपेक्षाकृत राजस्व नउठेपछि सरकारले एजेन्सीमार्फत मात्रै खरिद गर्न सकिने नयाँ व्यवस्था ल्याउन लागेको हो । दलालीमार्फत किनबेच हुँदा करको दायरामा नदेखिएपछि सरकारले एजेन्सीबाट किनबेच व्यवस्था गर्न लागेको छ । ‘संसारभर एजेन्सीमार्फत नै घरजग्गा किनबेच हुन्छ,’ नेपाल राजस्व परामर्श समिति अध्...
एक वर्षमै साढे ३६ लाखले खोले बैंक खाता

एक वर्षमै साढे ३६ लाखले खोले बैंक खाता

काठमाडौं । पछिल्लो समय वित्तीय पहुँचको अवस्था अत्यधिक बढ्दै जान थालेको छ । वित्तीय साक्षरता बढ्दै गएको, गाउँगाउँसम्म बैंक पुगेको र सरकारी कारोबारमा अनिवार्य रूपमा बैंकिङ प्रणालीको अवधारणा कार्यान्वयनमा आएसँगै हाल सर्वसाधारणबीच वित्तीय पहुँच विस्तार हुँदै गएको हो । चालू आर्थिक वर्ष २०७७÷७८ को बितेका आठ महिना (फागुन मसान्त)को अवधिमा आम नागरिकले कुल ३ करोड ६२ लाख ७४ हजारवटा निक्षेप तथा कर्जा खाता ख...
२४ घण्टायता देशका ७२८ स्थानमा डढेलो, ६० जिल्ला प्रभावित

२४ घण्टायता देशका ७२८ स्थानमा डढेलो, ६० जिल्ला प्रभावित

काठमाडौं । नेपालमा पछिल्लो समय नै मानिसको ज्यानै लिने डढेलो फैलिँदै गएको छ । विभिन्न वन क्षेत्रमा बढ्दो क्रममा रहेको डढेलोबाट मृत्यु हुनेको यकिन तथ्याङ्क सङ्कलन हुने क्रम जारी छ । मानिसको ज्यान लिने गरी २०६६ सालमा ने पालमा डढेलो लागे को थियो । त्यो बेला ४९ जनाको यसरी नै आगो निभाउने क्रममा ज्यान गएको थियो । राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार वैशाख यता हालसम्म दुई ह...
एसिड किन्न गृहमन्त्रालयको अनुमति लिनुपर्ने

एसिड किन्न गृहमन्त्रालयको अनुमति लिनुपर्ने

काठमाडौं । एसिड आक्रमणका घटना बढ्दै गएपछि सरकारले एसिडको खरिदबिक्रीमा कडाइ गरेको छ । जसअनुसार अब कुनै पनि उद्योग व्यवसायीले गृह मन्त्रालयबाट अनुमति लिएर मात्रै एसिड खरिद गर्न सक्ने कानुनी प्रावधान बनाइको छ । गृह मन्त्रालयले आइतबार सार्वजनिक सूचना जारी गरी यसबारे जानकारी गराएको हो । गृहद्वारा जारी सूचनाअनुसार कानुनबमोजिम दर्ता भएको वा इजाजत प्राप्त गरेको कुनै उद्योगलाई औद्योगिक प्रयोजनका लागि एस...
कोरोनाविरुद्धको खोप लगाएपछि पनि १० जनाको मृत्यु भएपछि कारण खोज्दै सरकार

कोरोनाविरुद्धको खोप लगाएपछि पनि १० जनाको मृत्यु भएपछि कारण खोज्दै सरकार

काठमाडौं । कोरोनाविरुद्धको खोप लगाएका जेष्ठ नागरिकहरूमध्ये १० जनाको मृत्यु भएपछि मृत्युका कारण पत्ता लगाउन सरकारले अनुसन्धान शुरु गरेको छ । म्यादी, कालिकोट, रौतहट, धनुषा, काठमाडौंलगायतका जिल्लाका १० जना जेष्ठ नागरिकको खोप लगाएको केही दिनमा मृत्यु भएको जानकारी स्वास्थ्य मन्त्रालयमा आएपछि सरकारले अनुसन्धान शुरु गरेको हो । खोपपश्चात् हुने अवाञ्छित घटनाको कमिटीका अनुसन्धान प्रमुख डा.धनराज अर्यालका ...
बस्ती नै अर्काको नाममा

बस्ती नै अर्काको नाममा

उदयपुर । ६ दशकदेखि बसोबास गर्दै आएको जग्गा पत्तै नपाई अर्कैले दर्ता गरेपछि बेलका नगरपालिका–२ करहिया क्षेत्रका ३२ परिवार बिचल्लीमा परेका छन्। २०१६ सालदेखि उनीहरूले आफू बसेको पर्ती ऐलानी जग्गा फरक व्यक्तिले दर्ता गरेको थाहा नपाउँदा बिचल्लीमा परेका हुन्। तत्कालीन अवस्थामा सप्तकोसीले पश्चिमी क्षेत्र कटान गरेपछि उनीहरू त्यहाँबाट विस्थापित भई करहिया को खाली पर्ती ऐलानी जग्गामा बसोबास गर्दै आएका थिए। ...
धरानमा खानेपानीको हाहाकार

धरानमा खानेपानीको हाहाकार

धरान । धरानमा खानेपानीको हाहाकार भएको छ । घरमा जडान भएका धारामा खानेपानी नआएपछि धरानमा खानेपानीको हाहाकार भएको हो । हप्ता दिनदेखि धरानका आधा जसो घरमा जडान गरिएका धारामा खानेपानी नआएपछि धरानको दैनिक जनजीवन कष्टकर बनेको छ ।एसियाली विकास बैंकको २ अर्बको लगानीमा निर्माण थालिएको खानेपानी आयोजनाको काम लथालिङ छ। ठेकेदार कम्पनीले ९० प्रतिशत मात्र काम गरेको भएपनी आर्थिक चलखेलका कारण धरान उपमहानगरपालिकाल...
कांग्रेसद्वारा प्रधानमन्त्री ओलीको राजीनामा माग, सरकारको नेतृत्व लिने निर्णय

कांग्रेसद्वारा प्रधानमन्त्री ओलीको राजीनामा माग, सरकारको नेतृत्व लिने निर्णय

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग्दै आगामी सरकारको नेतृत्व लिने निर्णय गरेको छ । पार्टी कार्यालय सानेपामा शुक्रबार साँझ बसेको केन्द्रीय कार्यसमिति बैठकले सरकारको नेतृत्व दाबी गर्दै प्रधानमन्त्री ओलीको राजीनामा माग गर्ने निर्णय गरेको एक नेताले जानकारी दिए । प्रतिनिधिसभा पुन:स्थापना भइसकेपछि लामो समय मौन बसेको कांग्रेसले अहिले सरकारमा दाबी गर्ने...
१६ वर्षमै बिहे, तलाक माग्दा एसिड

१६ वर्षमै बिहे, तलाक माग्दा एसिड

जनकपुरधाम । श्रीमान्को झैंझगडा गर्ने बानीबाट दिक्क भएर २१ वर्षीया आरती साहले अघिल्लो वर्ष फागुनमै तलाक मागिन्। मुद्दा लिएर अदालत पनि गइन्। कोरोना महामारीका कारण लकडाउन भयो र मुद्दा अघि बढ्न सकेन। तर, उनका श्रीमान् सञ्जीवकुमार साह एक्कासि कात्तिक २९ गते बिहान जानकीनगरस्थित डेरामा आइपुगे। तब आरतीको शरीरमा एसिड छ्यापेर भागे। एसिडले आरतीको आधा शरीर जल्यो। एउटा आँखा कामै नलाग्ने भयो। मुख, हात र घाँट...
शक्ति संगठित गर्दै नेपाल-खनाल समूह

शक्ति संगठित गर्दै नेपाल-खनाल समूह

कास्की । प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीले नेताहरूमाथि कारबाहीको प्रक्रिया सुरु गरेपछि एमालेको झलनाथ खनाल–माधवकुमार नेपाल समूहले पार्टीका समानान्तर कमिटीहरू गठन गर्दै आफ्नो शक्ति संगठित गर्न थालेको छ । नेता नेपाल, भीम रावल, घनश्याम भुसाल र सुरेन्द्र पाण्डेलाई ६ महिनाका लागि अध्यक्ष ओलीले पार्टी सदस्यबाट समेत निलम्बन गरेपछि खनाल–नेपाल समूहले मुलुकभर समानान्तर कमिटी बनाउन थालेको हो । यसअ...
भारतको राजस्थानबाट नेपाल भित्रियो धुलोसहितको प्रदूषित वायु

भारतको राजस्थानबाट नेपाल भित्रियो धुलोसहितको प्रदूषित वायु

काठमाडौं । बुधबार बिहान आकाश खुलेपछि  प्रदूषण घट्ने आशा पलाएको थियो तर अपराह्नतिरबाटै फेरि तुवाँलो बढेको छ ।  यो अवस्था अझै केही दिन रहने मौसमविद्ले जनाएका  छन् । भारतको राजस्थानबाट धुलो सहितको प्रदूषित वायु नेपाल भित्रिसकेकाले बिहीबार देखि काठमाडौँसहित विभिन्न क्षेत्रको जनजीवन थप प्रभावित हुने मौसम पूर्वानुमान  महाशाखाले जनाएको छ । डढेलो पूरै नियन्त्रणमा नआएकाले वायुमा धुलो र धुवाँ थपिने क्रम ...
जेठदेखि लाइसेन्सको परीक्षा खुकुलो

जेठदेखि लाइसेन्सको परीक्षा खुकुलो

काठमाडौं । यातायात व्यवस्था विभागले जेठ १ गतेदेखि सवारी चालक अनुमतिपत्र (लाइसेन्स)को प्रयोगात्मक परीक्षा खुकुलो बनाउने भएको छ । यसअघि १ सय पूर्णांकको हुने उक्त परीक्षामा पूरै अंक ल्याउनुपर्ने प्रावधान रहेकोमा अब परीक्षार्थीले ७० अंकसम्म मात्र ल्याए पनि लाइसेन्स दिने गरी मूल्यांकनको आधार बनाइएको छ । विभागले गत पुस अन्तिम साता सवारी चालक अनुमतिपत्र परीक्षा सञ्चालन कार्यविधि २०७७ बनाई भौतिक पूर्वा...
अब जहाजभित्रै मोबाइल र इन्टरनेट चलाउन पाइने

अब जहाजभित्रै मोबाइल र इन्टरनेट चलाउन पाइने

काठमाडौं । नेपाली यात्रुहरूले हवाईजहाजभित्रै मोबाइलमा कुराकानी र इन्टरनेट सेवा लिन पाउने भएका छन् । नेपाल दूरसञ्चार प्राधिकरणले १० हजार फिटमाथि उड्ने हवाइजहाजमा इन्टरनेट सेवा उपलब्ध गराउन सक्ने निर्णय गरेपछि नेपाली यात्रुले विमानभित्रै मोबाइलमा कुराकानी र इन्टरनेट चलाउन पाउने भएका हुन् । अब नेपाली आकाशमाथि उड्ने विमानमा इन्टरनेट प्रयोग गर्न सकिने र १० हजार फिटमाथि उड्ने विदेशी विमानमा यात्रा गर...
कर्मचारी जान नमान्दा निमित्तको भरमा १४० स्थानीय तह

कर्मचारी जान नमान्दा निमित्तको भरमा १४० स्थानीय तह

काठमाडौं । देशका १४० स्थानीय तह यतिबेला प्रमुख प्रशासकीय अधिकृतविहीन बनेका छन् । प्रमुख प्रशासकीय अधिकृतविहीन रहेका स्थानीय तह निमित्तको भरमा सञ्चालित रहँदै आएको छ । स्थानीय तहमा सेवा प्रवाहका लागि कर्मचारी जान नमान्दा स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृतको अभाव सिर्जना भएको छ । प्रमुख प्रशासकीय अधिकृत नभएका स्थानीय तहमा वरिष्ठ कर्मचारीलाई निमित्तको जिम्मेवारी प्रदान गरिए पनि निमित्त कर्मचारीले...
डिजिटल बन्दै कांग्रेसः पाँच लाख सदस्यता अनलाइन इन्ट्री

डिजिटल बन्दै कांग्रेसः पाँच लाख सदस्यता अनलाइन इन्ट्री

काठमाडौं । नेपाली कांग्रेसले आगामी १४औं महाधिवेशनलाई लक्षित गर्दै हालसम्म नयाँ वितरण र नवीकरण गरी झन्डै ५ लाख क्रियाशील सदस्यता इन्ट्री गरेको छ । कांग्रेसले यसअघि आफ्ना सदस्यको विवरणलाई कागजी रूपमा अद्यावधिक गर्ने गरेकामा यसपटकदेखि विद्युतीय माध्यममार्फत व्यवस्थित गर्ने नीति लिएको हो । पहिले ४ लाख ७० हजार रहेको क्रियाशील सदस्यको संख्यालाई दोब्बर बनाउने नीतिअनुसार कांग्रेसले धमाधम सदस्यता वितरण ...
गर्मीका कपडाको मागसँगै मूल्य बढ्यो

गर्मीका कपडाको मागसँगै मूल्य बढ्यो

काठमाडौं । गर्मी मौसमका लागि आवश्यक कपडाको माग सँगसँगै मूल्य पनि बढेको छ । गर्मी बढ्दै गएपछि बजारमा यस्ता कपडाको माग बढ्दै गएको र ढुवानीको भाडादरसमेत बढेका कारण तयारी कपडाको मूल्य बढेको हो । कोरोनाको त्रास बढिरहेको भए पनि यति बेला काठमाडौंका मुख्य व्यापारिक केन्द्रहरू असन, इन्द्रचोक, न्यूरोड, सुन्धारालगायतका स्थानमा गर्मीका लागि लुगा किन्न आउने ग्राहकको भीड बढिरहेको पाइएको छ । असनमा तयारी कपडाक...
धनकुटामा चार सयको बीउबाट एक लाखको साग उत्पादन

धनकुटामा चार सयको बीउबाट एक लाखको साग उत्पादन

धनकुटा । ६ रोपनी क्षेत्रफल भएको टाहार बारीमा रायोको साग भरिएको छ । छथर जोरपाटी गाउँपालिका–६ मझुवाकी नेत्रकुमारी विष्टलाई सागको मुठा बाँध्दै डोकोमा राखेर बिक्रिको तयारी गर्न भ्याइनभ्याई छ । उनले महिना दिनमा १ लाख रुपैयाँको साग बेचिसकिन् । ४ सयको बीउबाट उनले यति आम्दानी हात पारेकी हुन् । माघ दोस्रो सातादेखि बेच्न थालेकी विष्टले सुरुमा मुठाको २ रुपैयाँका दरले नै १ हजार ८ सय मुठा साग बेचेको सुनाइन्...
डढेलो र फोहोर हावाले वायु प्रदूषण कडा बन्दै

डढेलो र फोहोर हावाले वायु प्रदूषण कडा बन्दै

काठमाडौं । डढेलो र अन्य फोहोर हावाले वायुमण्डलमा पकड जमाउँदा वायु प्रदूषण झन् कडा बन्दै गएको छ । केही दिनअघिसम्म बिहानको समयमा केहीबेर खुला आकाशमा चहकिलो घाम देखिन्थ्यो । तर केही दिन यता बिहानदेखि साँझसम्मै आकाश धुम्म बनेर सूर्यको किरण धर्तीमा आउन सकेको छैन । वायु प्रदूषण उच्च रहेकाले काठमाडौँ लगायत देशका मुख्य सहरको आकाश खुलेको छैन । वायु प्रदूषणको असर हिमाली जिल्लामा समेत पुगेको छ । जुम्ला, र...
झा दम्पतीलाई बाकसभित्र दाउरामा मट्टितेल हालेर जलाइएको पुष्टि

झा दम्पतीलाई बाकसभित्र दाउरामा मट्टितेल हालेर जलाइएको पुष्टि

बर्दिवास । मुसाफिर दम्पतीको शव बिहीबार बोराभित्र हालेर खाल्डोमा गाडेको अवस्थामा फेला परेको थियो । शव भेटाउन प्रहरीलाई महिना दिन लागेको थियो । गत फागुन १० गते रातिको खाना खाएर मुसाफिर झा र उनी श्रीमती गीता देवी अलग–अलगत कोठामा आराम गर्दै थिए । उनका बुहारी अंशु र उषा पनि छोराछोरी लिएर आफ्नो कोठामा गइन् । त्यहीबेला अपराधी गिरोहले ओछ्यानमै वृद्ध झा दम्पतीको धारिलो हतियारले हत्या गरे । ओछ्यानसहित झा...
इलाममा आठ महिनामा ३ सय ३० जोडीको सम्बन्ध विच्छेद

इलाममा आठ महिनामा ३ सय ३० जोडीको सम्बन्ध विच्छेद

इलाम । जिल्ला अदालत इलाममा फागुन मसान्तसम्म ७ सय ६ थान मुद्दामा ३ सय १० थान सम्बन्ध बिच्छेदका मुद्दा रहेको पाइएको छ । त्यसमध्ये १ सय ९५ थान मुद्दा फछ्र्यौट भइसकेको र १ सय १५ वटा मुद्दा विचाराधीन रहेका छन् । वैदेशिक रोजगारीको कारण परिवारमा खटपट हुने, महिला हिंसा र उमेर नपुग्दै विवाह गरेकाहरूले सम्बन्ध बिच्छेद गर्ने गरेका छन् । सम्बन्ध बिच्छेद गर्नेहरूले आफूले पाउने अंशमा समेत दाबी नगरी सम्बन्ध ब...
नेपालमा प्रत्येक वर्ष थपिन्छन् ६९ हजार नयाँ क्षयरोगी

नेपालमा प्रत्येक वर्ष थपिन्छन् ६९ हजार नयाँ क्षयरोगी

काठमाडौं । सरकारी आँकडाअनुसार वार्षिक हजारौँ नयाँ क्षयरोगी भेटिने गर्छन् । यति धेरै सङ्ख्यामा क्षयरोगी थपिँदासमेत क्षयरोगी चिन्न गाह्रो हुन्छ । समाजको डरले उसले रोग लुकाएर राखेको हुन्छ । राष्ट्रिय क्षयरोग केन्द्रका निर्देशक डा. अनुज भट्टचनले अझै पनि समाजले क्षयरोगीलाई हेर्ने दृष्टिकोण पुरानै रहेको बताए । समाजमा तिरस्कृत हुने डरले क्षयरोगी खुल्न नसकेको जानकारी दिँदै रोगीलाई हेर्ने समाजको दृष्टिक...
इलाममा वैदेशिक रोजगारीले सम्बन्ध विच्छेद बढ्दो

इलाममा वैदेशिक रोजगारीले सम्बन्ध विच्छेद बढ्दो

इलाम । महिलाले परिवारकै सदस्यबारे अन्यायविरुद्ध न्याय खोज्न थालेपछि सम्बन्ध विच्छेदको दर बढेको छ। जिल्ला अदालतमा परेका निवेदनमध्ये सबैभन्दा बढी सम्बन्ध विच्छेदकै छन्। गत साउनयता अदालतमा ७ सय ६ मुद्दा (गत आवबाट सरिआएका २ सय ८२) रहेकामा ३ सय १० मुद्दा सम्बन्ध विच्छेदका छन्। यीमध्ये १ सय ९५ मुद्दा फस्र्योट भएको अदालतले जनाएको छ। जिल्ला न्यायाधीश हरिशचन्द्र इङनामले परिवारकै सदस्यबाट भएको अन्यायविरु...
संरक्षण गृहमै ६ महिनादेखि बालिका बलात्कृत

संरक्षण गृहमै ६ महिनादेखि बालिका बलात्कृत

दाङ । बालगृहमा रहँदै आएकी बालिकामाथि त्यसका सञ्चालकबाटै बलात्कार भएको भन्दै उजुरी परेको  छ । तुलसीपुर-१८ बिजौरीस्थित असहाय बाल विकास नेपालका अध्यक्ष विष्णु चौधरीले बालगृहमा रहेकी एक बालिकालाई ६ महिनादेखि बलात्कार गर्दै आएको आरोप लागेको हो । बालगृहमा बस्दै आएकी जुम्लाकी १४ वर्षीया बालिकाले आफुलाई चौधरीले ६ महिनादेखि पटक–पटक बलात्कार गरेका भन्दै प्रहरीमा बिहीबार जाहेरी दिएकी छन् । जाहेरीपछि चौधरी...
छोरीले दिइन् आमालाई कलेजो

छोरीले दिइन् आमालाई कलेजो

चितवन । ५४ वर्षीया धनमाया तामाङ छोरी ३४ वर्षीया उषालाई सुमसुम्याउँदै थिइन् । दुवै जना एकअर्कालाई हेरेर मुस्कुराउँदै थिए। घरीघरी भावुक पनि हुन्थे। छोरीको आधा कलेजो आमाको शरीरमा प्रत्यारोपण गरेको चार दिनपछि भेट भएको हो । यसरी भेट हुँदा यी आमाछोरीमा खुसीको कुनै सीमा थिएन । यी आमाछोरी चितवन मेडिकल कलेजको प्रत्यारोपण वार्डको सँगै जोडिएको अलग–अलग क्याबिनमा छन्। उषा आमाको अवस्थाबारे स्वास्थ्यकर्मीलाई स...
error: Content is protected !!