२०८१ कार्तिक २१ गते बुधबार/आजको राशिफल
बि.सं.२०८१ कार्तिक २१ गते बुधबार ई.सं.२०२४ नोभेम्बर ०६ नेपाल सम्वत् ११४५ कछलाथ्व पञ्चमी, कालयुक्त नाम संवत्सर सूर्य दक्षिणायनं शरद ऋतु, कार्तिक शुक्ल पञ्चमी, चन्द्रमा धनु राशिमा, मूल नक्षत्र, सुकर्मा योग, बव करण । आज नेपालमा सूर्योदय बिहान ०६ः१७ बजे, सूर्यास्त साँझ ०५ः१६ बजे हुनेछ । आज जन्म लिने बच्चा धनु राशीको हुनेछ । आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा तिल वा धनियाँ मुखमा राखे...

