२०८१ मंसिर २३ गते आइतबार/आजको राशिफल
बि.सं.२०८१ मंसिर २३ गते आइतबार ई.सं.२०२४ डिसेम्बर ०८ नेपाल सम्बत ११४५ थिंलाथ्व सप्तमि , कालयुक्त नाम संवत्सर सूर्य दक्षिणायनं हेमन्त ऋतु, मार्गशुक्ल सप्तमी , चन्द्रमा कुम्भ राशिमा, शतभिषा नक्षत्र , वज्र योग, वणिज करण । आज नेपालमा सूर्योदय बिहान ०६ः४२ बजे, सूर्यास्त साँझ ०५ः०९ बजे हुनेछ । आज जन्म लिने बच्चा कुम्भ राशीको हुनेछ । आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा घिउ खाएर जुनसुकै ...

