२०७५ असार २० गते बुधबार/आजको राशिफल
वि.सं. २०७५ साल असार २० गते। बुधबार। इश्वी सन् २०१८ जुलाई ४ तारिख। नेपाल संवत् ११३८ तछलागा। आषाढ कृष्णपक्ष। तिथि– षष्ठी, १९:३६ बजेउप्रान्त सप्तमी।
मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)
आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। काम र व्यवसायबाट प्रशस्त लाभ हुनेछ। श्रमको उचित मूल्यांकन हुनाले आय बढ्नुका साथै उठ्नुपर्ने रकम हातलागी हुनेछ। प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। विभिन्न भौतिक साधन ...

