२०८१ बैशाख १२ गते बुधबारको राशिफल
बि.सं.२०८१ वैशाख १२ गते बुधबार ई.सं.२०२४ अप्रिल २४ नेपाल सम्वत् ११४४ चौलाथ्व पुन्हि, पिङगल नाम संवत्सर सूर्य उत्तरायणं शिशिर ऋतु, चैत शुक्ल पूर्णिमा, चन्द्रमा तुला राशिमा, स्वाति नक्षत्र, सिद्धि योग, बव करण । आज नेपालमा सूर्योदय बिहान ०५ः३० बजे, सूर्यास्त साँझ ०६ः३३ बजे हुनेछ । आज जन्म लिने बच्चा तुला राशीको हुनेछ । आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा तिल मुखमा राखेर जुनसुकै दिशा...

