काठमाडौंबाट हुने सबै आन्तरिक उडान ढिला, प्रतीक्षालयमा उभिने ठाउँ छैन
काठमाडौं,२६ असोज । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनलको प्रतीक्षालयमा बिहीबार दिउँसो खचाखच छ। बस्ने ठाउँ अभाव हुँदा यात्रु उभिन बाध्य छन्। काठमाडौं आधारित भएर उड्ने सबै आन्तरिक उडानहरु एकै पटक ढिलो हुँदा प्रतीक्षालयमा यात्रु भरिएका हुन्।
सामान्यतः काठमाडौं विमानस्थलमा मौसमको गडबडी, पार्किङ अभाव एवं एयर ट्राफिकका कारण उडान डिले हुने गरेको छ। तर बिहीबार सफा मौसम र पार्किङ समस्य...


























