नेपाल–चीन सांस्कृतिक सम्मेलन शुरु
काठमाडौँ, १३ कात्तिक । नेपाल–चीन सांस्कृतिक सहयोगअन्तर्गत अनुवाद र प्रकाशनसम्बन्धी दुईदिने सम्मेलन यहाँ शुरु भएको छ । नेपाल प्रज्ञा–प्रतिष्ठान र चिनियाँ संस्कृति अनुवाद एवं अध्ययन सहयोगले संयुक्त रुपमा आयोजना गरेको सम्मेलनको उद्घाटन गर्दै संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री रवीन्द्रप्रसाद अधिकारीले वैदिक ज्ञान र सभ्यताको उद्गमस्थल नेपालले चार हजार वर्ष पुरानो इतिहास बोकेको चीनले गरेको विका...






























