मानव भ्रूण व्यापार : भारतको विमानस्थलमा मलेसियाली नागरिक पक्राउ
बीबीसी । मुम्बई विमानस्थलमा एउटा जीवित मानव भ्रूण पक्राउ परेपछि भारतले सम्भावित तस्करी सञ्जालबारे अनुसन्धान शुरू गरेको छ। मार्च १६ मा एक मलेसियाली नागरिकले सुटकेसमा एक बट्टामा लुकाएर ल्याएको मानव भ्रूण फेला परेको बताइएको छ।
पक्राउ परेको हवाई यात्रुले भारतमा पहिलो पटक मानव भ्रूण तस्करी गरेको बताउदैँ मुम्बईकै एक महँगो टेस्टट्युब क्लिनिकका लागि ल्याइदिएको बताएका थिए। तर उक्त क्लिनिकले आफूलाई फँसा...































