इरानको अमेरिकालाई चेतावनीः तिमी युद्ध सुरु गर, अन्त्य हामी गर्छौं

इरानको अमेरिकालाई चेतावनीः तिमी युद्ध सुरु गर, अन्त्य हामी गर्छौं

काठमाडौँ, ११ साउन । इरान र अमेरिकाबीचको तनाव लगातार बढिरहेको छ । यी दुई देशले एक अर्कालाई लगातार धम्की दिइरहेको छ । बिहिबार इरानले अमेरिकालाई अर्को धम्की दिएको छ । इरानको विशेष सेनाका एक कमान्डरले अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पलाई धम्की दिएका छन् । उनले भने, ‘यदि अमेरिकाले इरानमाथि हमला गरे अमेरिकाको सबैकुरा ध्वस्त पारिदिन्छौं ।’ मेजर जनरल कासिम सुलेमानीको भनाई उद्धृत गर्दै इरानी समाचार एजेन...
पोखराबाट काठमाडौं आउँदै गरेको बस त्रिशुलीमा खस्यो

पोखराबाट काठमाडौं आउँदै गरेको बस त्रिशुलीमा खस्यो

चितवन,११ साउन । पोखराबाट काठमाडौं आउँदै गरेको बस त्रिशुली नदीमा खसेको छ । शुक्रबार दिउँसो चितवनको इच्छाकामना गाउँपालिका, तुम्लिङटारस्थित सडकखण्डमा करिब १ सय मिटर तल बस खसेको हो । दुर्घटनामा परेको ना ६ ख २५०६ नम्बरको बस नदी किनारमा खसेको जिल्ला प्रहरी कार्यालय, चितवनले जनाएको छ । विस्तृत विवरण आउन बाँकी छ ।
१३ वर्षीया बालिकाको बलात्कारपछि हत्या

१३ वर्षीया बालिकाको बलात्कारपछि हत्या

काठमाडौँ, ११ साउन । कञ्चनपुर सदरमुकाम महेन्द्रनगरमा १३ वर्षीया बालिकाको बलात्कारपछि हत्या भएको छ। भीमदत्त नगरपालिका–१८ निम्बुखेडाकी १३ वर्षीया निर्मला पन्तको हत्या भएको हो। बिहीबार उनको घर नजिकै उखुबारीमा बलात्कारपछि हत्या भएको बुझिएको छ। उनको हत्या गरिएको अवस्थामा शुक्रबार बिहान मात्रै शव फेला परेको छ। घरदेखी १ किलोमिटरको दुरीमा खोलापारी रहेको उखुबारीभित्र उनको हत्या गरेर फालिएको अवस्थामा शव भ...
हलोक्रान्तिका नायकलाई राज्यले सम्मान गर्न नसकेको गुनासो

हलोक्रान्तिका नायकलाई राज्यले सम्मान गर्न नसकेको गुनासो

लमजुङ, ११ साउन ।“शेषकान्त लेप्टन, हरिभक्त तिघ्रे, तोयानाथ पण्डित हलो जोति बिग्रे ।” देशमा प्रजातन्त्रको उदय हुनुअघि विसं २००६ साउन ११ गते आजकै दिन लमजुङको दुराडाँडा–६ अर्चल्यानीको बाटेगरामा बाहुनले सामूहिकरुपमा हलो जोतेका थिए । बाहुनले हलो जोतेको एक वर्षसम्म जताततै यही गितको हल्लाखल्ला मच्चियो । राणाशासनको विरोधमा हलो जोतेको अभियोगमा तत्कालीन सरकारले सामूहिक हलो जोत्नेलाई २००७ साउन ११ गते पक्र...
भक्तपुर पोखरा सिधा बस सेवा शुरु, सेवा उद्घाटन

भक्तपुर पोखरा सिधा बस सेवा शुरु, सेवा उद्घाटन

भक्तपुर, ११ साउन । आजबाट भक्तपुर–पोखरा सिधा बस सेवा सञ्चालन भएको छ । आज बिहान सूर्यविनायक नगरपालिकाका प्रमुख वासुदेव थापाले बस सेवा शुभारम्भ गर्नुभएको हो । उहाँले यस क्षेत्रलाई नगरपालिकाले पर्यटकीय गन्तव्य क्षेत्रका रुपमा घोषणा गर्न लागेको जानकारी दिँदै सूर्यविनायक नगरपालिकामा पर्यटन विकासको मुख्य आधार बनाउने कार्यक्रम अगाडि ल्याइरहेको बेलामा पर्यटक बस सेवा सञ्चालनले पर्यटन विकासमा थप मद्दत पुग...
उदयपुरको रौतापोखरी क्षेत्रलाई धार्मिक पर्यटकस्थल बनाउनका लागि बृहत् गुरुयोजना

उदयपुरको रौतापोखरी क्षेत्रलाई धार्मिक पर्यटकस्थल बनाउनका लागि बृहत् गुरुयोजना

उदयपुर, ११ साउन । जिल्लाकै महत्वपूर्ण पवित्र धार्मिक तीर्थस्थलका रुपमा रहेको रौता माईगाउँपालिकास्थित रौताको पवित्र रौतापोखरी क्षेत्रलाई धार्मिक तीर्थस्थलका रुपमा विकास गर्न स्थायी सरकारले बृहत् गुरुयोजना शुरु बनाएको छ । रौतामाई गाउँपालिका र त्रियुगा नगरपालिकाको पहलमा बनाइएको सो गुरुयोजनामा त्रियुगा नगरपालिका गाईघाटदेखि रौतापोखरीसम्मको ३२ किलोमिटर पहाडी क्षेत्रको दूरीमा केबलकार सञ्चालनको तयारी भ...
आज राति खग्रास चन्द्रग्रहण लाग्ने, यि राशि भएका व्याक्तिलाई लाभ मिल्ने

आज राति खग्रास चन्द्रग्रहण लाग्ने, यि राशि भएका व्याक्तिलाई लाभ मिल्ने

काठमाडौँ, ११ साउन ।  २०७५ साल साउन ११ गते राति  पूर्णिमा तिथिका दिन तदनुसार २०१८ जुलाई २७/२८ मा खग्रास चन्द्र ग्रहण लाग्नेछ । एक्काईसौ शताब्दिको सबैभन्दा लामो चन्द्रग्रहण नेपाल लगाएत भारत, एशिया, रुस, युरोप, अस्ट्रेलिया,  लगायत केहि अफ्रिका र उत्तरी अमेरिका सहित विश्वका अधिकांश ठाउँबाट देखिनेछ । केहि समय फिक्का रातो र केहि समय पुरै रातो देखिने भएकोले यसलाई ब्लडमुन पनि भनिएकोछ । यो संयोग लगभग १००...
सीमा क्षेत्रमा सशस्त्र प्रहरीको उच्च सतर्कता

सीमा क्षेत्रमा सशस्त्र प्रहरीको उच्च सतर्कता

नवलपरासी, ११ साउन । भारतसँग सिमाना जोडिएको पश्चिम नवलपरासीको नेपाल–भारत सीमा क्षेत्रमा सशस्त्र प्रहरी बल सीमा सुरक्षा कार्यालयले उच्च सतर्कता अपनाएको जनाएको छ । सीमा क्षेत्रमा शान्ति सुरक्षासहित दशगजा क्षेत्रको अतिक्रमण रोक्ने र सीमा स्तम्भ (पिलर) को समेत रेखदेखका साथै आपराधिक क्रियाकलाप, चोरी तथा तस्करी नियन्त्रणका लागि उच्च सतर्कता अपनाइएको सशस्त्र प्रहरी उपरीक्षक गाहारधन राईले जानकारी दिनुभय...
सबै अस्थायी शिक्षक हट्ने

सबै अस्थायी शिक्षक हट्ने

काठमाडौँ, ११ साउन । सरकारलाई वर्षोंदेखि टाउको दुखाईको विषय बनेको विद्यालय तहका अस्थायी शिक्षाको समस्या यस वर्षदेखि पूर्णरुपमा हल हुने भएको छ। अस्थायी शिक्षाको समस्या समाधन भएसँगै विद्यालय शिक्षाको हालको सिकाई स्तर उकासिने शिक्षा मन्त्रालयको विश्वास रहेको छ। अहिले सार्वजनिक विद्यालयमा शिक्षकको दरबन्दी एकलाख सात हजार छ। यसमध्ये करिब ७० हजार शिक्षकमात्र दरबन्दीमा कार्यरत छन्। अन्य शिक्षक अस्थायी ...
नवलपरासीमा फोहोरबाट ग्यास उत्पादन सुरु, सिलिन्डरको ९०० रुपैयाँ

नवलपरासीमा फोहोरबाट ग्यास उत्पादन सुरु, सिलिन्डरको ९०० रुपैयाँ

नवलपरासी, ११ साउन ।  फोहोरबाट बायोग्यास । दिनको १५० सिलिन्डर उत्पादन । एक सिलिन्डरको ९०० रुपैयाँ मात्र । हो पश्चिम नवलपरासीको सुक्रौलीमा ‘फोहोरबाट मोहर’ बन्न थालेको छ । इन्भिपावर इनर्जी एन्ड फर्टिलाइजर प्रालिले फोहोरबाट ग्यास निकालेर बेच्न सुरु गरिसकेको छ । उद्योगका कार्यकारी सञ्चालक अभिरथ अग्रवालका अनुसार पहिलो चरणमा औद्योगिक उपभोक्तालाई उपलब्ध गराइएको छ । ‘रामग्राम नगरपालिकाका बजार क्षेत्रम...
पानीमा पनि भ्याट लगाउने नगरपालिका

पानीमा पनि भ्याट लगाउने नगरपालिका

काठमाडौँ, ११ साउन । गोदावरीबाट पानी लिएर आएका ट्यांकरहरु टौखेलको ढाटअघि रोकिनुपर्छ । त्यहाँ गोदावरी नगरपालिकाले ठेक्का दिएको कम्पनीका कर्मचारीले प्रत्येक पानी ट्यांकरसँग कर उठाउँछन् । त्यहाँ जारी हुने बिलबिजकअनुसार उक्त करको दर सानो ट्यांकरको सय र ठूलोको १ सय ५० रुपैयाँ देखिन्छ । यसरी लाग्ने करमा थप १३ प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) भनेर थप असुलिन्छ । अर्थात ठूलो ट्यांकरले १ सय ५०, नाम नख...
बिहीबारदेखि एपीएफ नयाँ संरचनामा

बिहीबारदेखि एपीएफ नयाँ संरचनामा

काठमाडौँ, ११ साउन । अर्थ सैनिक प्रकृतिको सशस्त्र प्रहरी नयां संरचना बिहीबारबाट लागू भएको छ । उक्त संरचना साउन १ गते देखि लागू हुने गरी सरकारले स्वीकृत गरेको भएपनि केही प्राबिधिक समस्याका कारण बिहीबारबाट लागू भएको छ । सशस्त्र प्रहरी बलले सबै मातहतका निकायलाई नयां संरचना अनुरुपको काम गर्न पत्राचार गरेको छ । सशस्त्र प्रहरी बल नयां संरचनामा गएपछि केन्द्र सरकार र प्रदेश सरकारबीचको पुलको काम गर्नुका ...
२३ अर्ब खर्चेर एनएसीले भित्र्याएको २ वाइडबडी विमानको वारेन्टी नभएको खुलासा

२३ अर्ब खर्चेर एनएसीले भित्र्याएको २ वाइडबडी विमानको वारेन्टी नभएको खुलासा

काठमाडौँ, ११ साउन । नेपाल वायुसेवा निगमले पहिलोपटक खरिद गरेको दुई थान वाइडबडी जहाजको वारेन्टी नै नरहेको पाइएको छ । जहाज खरिद सम्झौतामा नयाँ जहाजको इन्जिन तथा स्पेयर्स पार्टस्को वारेन्टी र ग्यारेन्टी कति समय हुने विषय नै उल्लेख नगरेको भेटिएको  छ । कारोबार दैनिकमा यो खबर छ । निगमले हाईफ्लाइ एक्ससँग गरेको सम्झौतामा वारेन्टी तथा ग्यारेन्टीको विषयमा दुवैपक्ष मौन बसेको भेटिएिको छ । उक्त विषयले बोर्...
सरकार–केसीबीचको नौबूँदे सहमतिमा के छ ?

सरकार–केसीबीचको नौबूँदे सहमतिमा के छ ?

काठमाडौँ, ११ साउन । सरकार र अनशनरत प्रा डा गोविन्द केसीबीच चिकित्सा शिक्षा र स्वास्थ विषयमा आज राति भएको नौबुँदे सहमतिमा राष्ट्रिय चिकित्सा शिक्षा ऐन प्रारम्भ भएको मितिले १० वर्षसम्म काठमाडौँ, ललितपुर र भक्तपुरमा मेडिकल, डेन्टल र नर्सिङ विषयमा स्नातक कार्यक्रम सञ्चालन गर्नका लागि शिक्षण संस्था स्थापना गर्न आशयपत्र प्रदान नगरिने जनाइएको छ । आशयपत्र प्राप्त गरी पूर्वाधार पूरा गरेका शिक्षण संस्थाक...
अाज गुरु पूर्णिमा, गुरूप्रति श्रद्धाभाव प्रकट गरी मनाइँदै

अाज गुरु पूर्णिमा, गुरूप्रति श्रद्धाभाव प्रकट गरी मनाइँदै

काठमाडौँ, ११ साउन । आषाढ शुक्ल पूर्णिमाका दिन आज गायत्री, दीक्षा, वेद मन्त्र सुनाउने र शिक्षा दिने गुरुजनप्रति सम्मान भाव प्रकट गरी गुरु पूर्णिमा पर्व मनाइँदैछ । यस वर्ष पूर्णिमा व्रत र व्यास पूजा एवम् गुरु पूर्णिमा एकै दिन परेको छ । ‘गु’ को अर्थ अन्धकार र ‘रु’ भन्नाले प्रकाश बुझिन्छ । ज्ञानरुपी प्रकाशले अज्ञानरुपी अन्धकारको नाश गराउने व्यक्तिलाई गुरु भनिने तन्त्रशास्त्र र धर्मशास्त्रका पुस्तकम...
२०७५ साउन ११ गते शुक्रबार/आजको राशिफल

२०७५ साउन ११ गते शुक्रबार/आजको राशिफल

वि.सं. २०७५ श्रावण ११ गते शुक्रबार तदनुसार ई. सं. २०१८ जुलाई २७ तारिख, विरोधकृत् नामक संवत्सर, शाके :– १९४०, सूर्य दक्षिणायन, वर्षा ऋतु, ने.सं. :– ११३८, (दिल्लाथ्व), काठमाण्डौ, नेपालमा सूर्योदय : बिहान ०५:२४ बजे र सूर्यास्त : साँझ ०६:५५ बजे, इटहरी, सुनसरी, नेपालमा सूर्योदय : बिहान ०५:१८ बजे र सूर्यास्त : साँझ ०६:४५ बजे । मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) कर्मसिद्धिको योग भएकाले गरेको प्र...
सार्वजनिक संस्थान निर्देशन बोर्ड खारेज

सार्वजनिक संस्थान निर्देशन बोर्ड खारेज

काठमाडौँ, १० साउन । सरकारले सार्वजनिक संस्थान निर्देशन बोर्ड गठन तथा कार्यसञ्चालन आदेश, २०६९ बमोजिम संस्थान निर्देशन बोर्ड खारेज गर्ने निर्णय गरेको छ । सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद् बैठकले बोर्डको स्वामित्वमा रहेको चलअचल सम्पत्ति तथा दायित्व अर्थ मन्त्रालयमा कायम गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले जानकारी दिनुभयो । सरकारले मिलिनियम च्यालेन्ज एकाउण्ट ...
जापानका सबैभन्दा ज्येष्ठ नागरिकको ११७ वर्षको उमेरमा निधन

जापानका सबैभन्दा ज्येष्ठ नागरिकको ११७ वर्षको उमेरमा निधन

टोकियो, १० साउन । जापानका सबैभन्दा ज्येष्ठ नागरिक चियो मियाकोको ११७ वर्षको उमेरमा निधन भएको छ । जापानको स्वास्थ्य, श्रम र समाज कल्याण मन्त्रालयले उहाँको गत आइतबार निधन भएको बिहीबार जानकारी दिएको हो । सन् १९०१ को मे २ तारिखमा जन्मिनु भएका मियाको गत अप्रिलदेखि जापानको सबैभन्दा ज्येष्ठ नागरिक हुनुहुन्थ्यो । गत अप्रिलमा ११७ वर्षकै उमेरमा नावि ताजिमाको निधन भएको थियो । आइतबार निधन हुनु भएकी मियाक...
पाकिस्तानका पूर्वक्रिकेट खेलाडी इमरान भावी प्रधानमन्त्रीको चर्चामा

पाकिस्तानका पूर्वक्रिकेट खेलाडी इमरान भावी प्रधानमन्त्रीको चर्चामा

काठमाडौँ, १० साउन । पाकिस्तानमा बुधबार भएको आमनिर्वाचनको मतपरिणामले पूर्वक्रिकेट खेलाडी इमरान खानलाई फेरी एक पटक चर्चाको शिखरमा पु¥याएको छ । सन् १९९२ मा भएको विश्वकप क्रिकेटको उपाधि कब्जा गर्न सफल पाकिस्तानी टिमको नेतृत्व गरेका विश्व चर्चित खान अहिले भावी प्रधानमन्त्रीका रूपमा उदाएपछि फेरी चर्चाको शिखरमा पुग्नुभएको छ । खान नेतृत्वको टोलीले नै पाकिस्तानलाई पहिलो पटक विश्वकप क्रिकेटको उपाधि दिलाउ...
आतंककारीले चलखेल गर्ने र घुसपैठ गर्ने सम्भावनातर्फ चनाखो रहन सुझाव

आतंककारीले चलखेल गर्ने र घुसपैठ गर्ने सम्भावनातर्फ चनाखो रहन सुझाव

काठमाडौँ, १० साउन । उपप्रधानमन्त्री ईश्वर पोखरेलसँग आज अपराह्न नेपालस्थित अमेरिकी राजदूत अलाइन बी टेप्लिजले रक्षा मन्त्रालयमा आज बिदाइ भेट गरी खुला सीमा भएकाले आतंककारीले चलखेल गर्ने र घुसपैठ गर्ने बढी सम्भावना भएको तर्फ चनाखो रहन सुझाव दिनुभएको छ । आफ्नो तीन वर्षको कार्यकाल पूरा गरेर स्वदेश फर्किनुअघि राजदूत टेप्लिजले नेपालको राजनीतिमा आएको परिवर्तनलाई सकारात्मक रुपले अमेरिकाले हेरेको बताउँदै ...
रसुवामा पहिरोबाट मृत्यु हुनेको संख्या नौ पुग्यो

रसुवामा पहिरोबाट मृत्यु हुनेको संख्या नौ पुग्यो

रसुवा, १० साउन । गए राति टिमुरे क्षेत्रमा गएको पहिरोबाट मृत्यु हुनेको संख्या नौ जना पुगेको छ । प्रमुख जिल्ला अधिकारी कृष्ण पौडेलका अनुसार अहिलेसम्म नौ जनाको शव फेला परेको छ । मृत्यु हुनेमा नुवाकोटकी (ठेगाना खुल्न बाँकी) समिला विक, नुवाकोट ककनीका सुमो जीप चालक रमेश तामाङ, रसुवा गोसाइँकुण्ड गापा–२ टिमुरेका कामी भनिने दोर्जे वाङ्जु घले, उनकी श्रीमती कार्साङ किमो घले, रसुवा गोसाइँकुण्ड गापा–१ थुमनक...
शुक्रबार राति शताब्दीकै लामो खग्रास चन्द्रग्रहण

शुक्रबार राति शताब्दीकै लामो खग्रास चन्द्रग्रहण

काठमाडौँ, १० साउन । आषाढ शुक्ल पूर्णिमाका दिन शुक्रबार राति खग्रास चन्द्रग्रहण लाग्ने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । शुक्रबार राति १२ बजेर ९ मिनेटमा चन्द्रग्रहणले स्पर्श गर्ने समितिका सदस्यसचिव सूर्यप्रसाद ढुंगेलले राससलाई जानकारी दिनुभयो । खग्रास चन्द्रग्रहणको सम्मिलन १ बजेर १५ मिनेटमा हुनेछ । खग्रास चन्द्रग्रहणको समाप्ति राति २ बजेर ५८ मिनेटमा हुनेछ । राति २ बजेर ८ मिनेटमा ग्रहणको...
१८ औँ एशियाली खेलकूदमा स्वर्ण पदकको आशा: १८१ खेलाडी बन्द प्रशिक्षणमा

१८ औँ एशियाली खेलकूदमा स्वर्ण पदकको आशा: १८१ खेलाडी बन्द प्रशिक्षणमा

काठमाडौँ, १० सउन । आगामी भदौ २ देखि १६ गतेसम्म इन्डोनेशियामा हुने १८औँ एशियाली खेलकूद प्रतियोगितामा सहभागी हुने १८१ खेलाडी अहिले बन्द प्रशिक्षणमा व्यस्त छन् । प्रतियोगिता शुरु हुन केही साता मात्र बाँकी रहँदा प्रतियोगिताका २८ खेलमा सहभागिता जनाउन लागेको नेपालका तर्फबाट १२५ पुरुष र ५६ महिला खेलाडी अहिले राजधानी र मोफसलका विभिन्न शहर तथा विदेशमा प्रशिक्षण लिइरहेका छन् । राष्ट्रिय खेलकूद परिषद्(राख...
न्यायिक समितिमा सुँगुर, बंगुरले दुर्गन्ध फैलाएको मुद्दा

न्यायिक समितिमा सुँगुर, बंगुरले दुर्गन्ध फैलाएको मुद्दा

ललितपुर, १० साउन । ललितपुर महानगरपालिका बस्तीनजिक सुँगुर, बुंगुरलगायतका जनावर पाल्दा दुर्गन्ध फैलिएको भन्दै मुद्दा आउन थालेका छन् । महानगरपालिकाका उपप्रमुखको अध्यक्षतामा रहने न्यायिक समितिमा बंगुरलगायतका पशु पाल्दा विभिन्न खालका प्रदूषण फैलिएको भन्दै स्थानीयवासीले मुद्दा हाल्न थालेका हुन् । महानगरपालिकामा सबैभन्दा बढी प्रदूषणसम्बन्धी मुद्दा आइरहेको न्यायिक समिति सदस्य ज्ञानभक्त डंगोलले बताउनुभ...
फिल्मी शैलीमा काठ तस्करी, पाँच पक्राउ

फिल्मी शैलीमा काठ तस्करी, पाँच पक्राउ

झापा, १० साउन । झापाको कनकाई नदीमा ट्युबको प्रयोग गरेर फिल्मी शैलीमा काठ तस्करी गरी भारत लैजाने क्रममा पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ । कनकाई नगरपालिका–४ स्थित कनकाई पुलभन्दा करिब १५ मिटर दक्षिण ट्युबमाथि ३१ क्युबिक सखुवाको काठ राखेर बुधबार राति भारततर्फ लाँदै गरेको अवस्थामा पाँच जनालाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय सुरुङ्गाका प्रहरी नायब निरीक्षक गोकर्ण कार्कीले जानकारी दिनुभयो । प...
स्वास्थ्य सस्था बन्दको प्रतिकार गर्ने निजी मेडिकल संघको चेतावनी

स्वास्थ्य सस्था बन्दको प्रतिकार गर्ने निजी मेडिकल संघको चेतावनी

बिराटनगर, १० साउन । डा.गोबिन्द केसीको सर्मथनमा नेपाल चिकित्सक संघले शुक्रवारबाट देशभरका स्वास्थ्य सस्थामा आकस्मिक बाहेकका सेवा ठप्प पार्ने घोषणा गरेपछि निजी मेडिकल र डेन्टल कलेजहरुले बन्दको प्रतिकार गर्ने चेतावनी दिएका छन् । एशोसिएसन अफ प्राईभेट मेडिकल एण्ड डेन्टल कलेज अफ नेपालले स्वास्थ्य सस्था बन्दको प्रतिकार गर्ने चेतावनी दिएको हो । एशोसिएसनका अध्यक्ष डा.सुरेश कुमार कानोडियाले बिहिबार प्रेस बि...
इन्टरनेट सेवामा बढेको मूल्य फिर्ता

इन्टरनेट सेवामा बढेको मूल्य फिर्ता

काठमाडौं, १० साउन। दूरसञ्चार कर लागू भएपछि बृद्धि भएको इन्टरनेटको मूल्य फिर्ता भएको छ । इन्टरनेटको मूल्य समायोजनबारे अध्ययन गर्न बनाएको कार्यदलमा साउन १ गतेखि बढाइएको मूल्य हटाउने सहमति भएको हो । इन्टरनेटको मूल्यलाई वैज्ञानिक बनाउने मन्त्रालयको पूर्वघोषणा अनुरुप नै मूल्य समायोजन गर्ने सहमति भएको सञ्चारमन्त्री गोकुल बास्कोटाले बताए । सरकारले इन्टरनेट सेवामा १३ प्रतिशत दूरसञ्चार दस्तुर लगाएपछि स...
नपकाएको बन्दा वा मासु खानुहुन्छ ? मस्तिष्कमा नाम्ले पर्ला

नपकाएको बन्दा वा मासु खानुहुन्छ ? मस्तिष्कमा नाम्ले पर्ला

काठमाडौँ, १० साउन । भारतमा एक आठ वर्षीया बालिकाको मस्तिष्कमा टेपवर्म अर्थात् नाम्लेकीराका एक सयभन्दा बढी फुल भेटिएको छ । ती बालिकाले प्रत्येक दिन टाउको दुख्ने र बेलाबेला रिङ्गटा लाग्ने गुनासो गर्ने गर्थिन्। उनमा यो समस्या झन्डै ६ महिना देखियो। समस्याको कारण थाहा पाएपछि अभिभावकहरू पत्याउनै सकिरहेका थिएनन्। बालिकाको मस्तिष्कमा नाम्ले किराका सय वटा भन्दा बढी फुल थिए। ती साना–साना समूहमा थिए। दिल्ल...
प्रदेश नं २ मा लक्ष्यभन्दा ९६ करोड कम राजश्व संकलन

प्रदेश नं २ मा लक्ष्यभन्दा ९६ करोड कम राजश्व संकलन

वीरगञ्ज, १० साउन । आर्थिक वर्ष २०७४/७५ मा सुख्खा बन्दरगाह कार्यालय सिर्सियाले लक्ष्य गरेभन्दा रु ९५ करोड ९० लाख ५६ हजार कम राजश्व संकलन गरेको छ । सरकारले सिर्सियालाई आव २०७४/७५ मा रु २८ अर्ब २९ करोड ४२ लाख ५९ हजार राजश्व उठाउने लक्ष्य दिएको थियो । कार्यालयले ९६ दशमलव ५ प्रतिशत अर्थात् रु २७ अर्ब ३३ करोड ५१ लाख ९३ हजार मात्र राजश्व उठाउन सकेको छ । आव २०७३/७४ मा कार्यालयलाई रु २१ अर्ब चार करोड आ...
पाकिस्तानमा भएको हत्याप्रति राष्ट्रसंघीय प्रमुखद्वारा निन्दा

पाकिस्तानमा भएको हत्याप्रति राष्ट्रसंघीय प्रमुखद्वारा निन्दा

संयुक्त राष्ट्रसंघ, १० साउन । पाकिस्तानमा बुधबार सम्पन्न आमनिर्वाचनको मतदानका क्रममा भएको हिंसात्मक हमलाको संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेसले निन्दा गर्नुभएको छ । नागरिकले स्वतन्त्र र शान्तिपूर्ण रुपमा आफ्नो अभिमत प्रकट गरिरहेको समयमा यसरी हिंसात्मक हमला गरी कसैको ज्यान लिने कार्यको जस्तोसुकै शब्दमा निन्दा गरेपनि कम हुन्छ– उहाँका प्रवक्ताद्वारा बिहीबार जारी विज्ञप्तिमा भनिएको छ । ...
दक्षिणी सिरियामा आइएस आक्रमण, २५० को मृत्यु

दक्षिणी सिरियामा आइएस आक्रमण, २५० को मृत्यु

बेरुत, १० साउन । दक्षिणी सिरियामा इस्लामिक स्टेट्स समूहले आत्मघाती आक्रमण र लगातार गरेको गोलाबारीमा परी करिब २५० व्यक्तिको मृत्यु भएको छ । यी आक्रमणहरुमा मारिएका व्यक्ति आधाभन्दा बढी सर्वसाधारण भएका ‘सिरियन अब्जरभेटरी फर ह्यूमन राइट्स’का प्रमुख रामी अब्देल रहमानले बताए । सरकारको बलियो प्रभाव रहेको सिरियाको दक्षिणी भागमा पर्ने स्वेदामा बुधबार ती आक्रमणहरु भएका थिए । “आक्रमणबाट सरकार समर्थक लडाक...
error: Content is protected !!