नेवाः परम्परा शैलीको प्रतीक्षालय

नेवाः परम्परा शैलीको प्रतीक्षालय

काठमाडौँ महानगरपालिकाले बानेश्वरमा निर्माण गरेको नेवाः परम्परा शैलीको फल्चा डिजाइनको बस प्रतीक्षालय । तस्वीरः विनोद विष्ट/संगालोखबर
मान्छेले बोकेको गाडी…

मान्छेले बोकेको गाडी…

राणाकालीन समयमा मकवानपुरको भीमफेदीबाट मानिसहरुले बोकेर काठमाडौं पुर्याएको गाडी । छाउनीस्थित राष्ट्रिय संग्रहालयमा राखिएको यो गाडी तत्कालीन श्री ३ महाराज चन्द्र शम्शेरले आफ्नी धर्मपत्नीलाई उपहार दिन भारतमा बनाएर नेपाल ल्याएको अभिलेखमा उल्लेख छ । इतिहासमा उल्लेख भएअनुसार राणाकालमा भीमफेदीबाट काठमाडौँका लागि गाडी बोक्न सानो फाखेल, ठूलो फाखेल, तसर, मार्खु, सर्वाङ, बिसिंखेल, चित्लाङ, फाखेललगायत क्षे...
आगोमा जलेका धनकुटाका युवाको अवस्था गम्भीर, काठमाडौंमा उपचार हुँदै

आगोमा जलेका धनकुटाका युवाको अवस्था गम्भीर, काठमाडौंमा उपचार हुँदै

काठमाडौं । आगोमा जलेर गम्भीर घाइते भएका धनकुटाको सहिदभूमि गाउँपालिका–३ छिन्ताङ डाँडागाउँका बालेन्द्र राईको काठमाडौंमा उपचार भइरहेको छ । आफ्नै घरको भान्साको चुलो छेउमा बसिरहेका बेला एक्कासि बेहोस भएर ढलेपछि राईको अनुहारको अधिकांश भाग जलेको छ । धनकुटामा उपचार हुन नसकेपछि धरान, विराटनगरका अस्पताल हुँदै काठमाडौं पुर्याइएका उनको अहिले किर्तिपुर अस्पतालमा उपचार भइरहेको परिवार स्रोतले जनाएको छ । उनी ब...
दिलुङटारका बालबालिका जोखिम मोलेर स्कुल जाँन बाध्य, तमोरमा खस्ने त्रास

दिलुङटारका बालबालिका जोखिम मोलेर स्कुल जाँन बाध्य, तमोरमा खस्ने त्रास

छिन्ताङ, २ जेठ । धनकुटाको साँगुरीगढी गाउँपालिकाको दिलुङटारका बालबालिकाहरु कष्टपूर्ण यात्रा गरेर बिद्यालय जान वाध्य छन् । दिलुङटारमा प्राथमिक तहसम्म मात्र बिद्यालय भएकाले शहिदभूमी गाउँपालिकाको आदर्श माध्यमिक बिद्यालय जानुपर्ने बाध्यता छ । तर, बाटोमा गएको सुख्खा पहिरोका कारण बालबालिका जोखिम मोलेर स्कुल जान बाध्य बनेका हुन् । साँगुरीगढी गाउँपालिकाले दिलुङटारदेखि सानो सफाइसम्म सडक बनाएको भएपनि मा...
error: Content is protected !!