२०८१ जेठ ७ गते सोमबार/आजको राशिफल
बि.सं.२०८१ जेठ ०७ गते सोमबार ई.सं.२०२४ मे २० नेपाल सम्वत् ११४४ बछलाथ्व त्रयोदशी, पिङगल नाम संवत्सर सूर्य उत्तरायणं वसन्त ऋतु, बैशाख शुक्ल द्धादशी, चन्द्रमा कन्या राशिमा चित्रा नक्षत्र, सिद्धि योग, बालव करण । आज नेपालमा सूर्योदय बिहान ०५ः१२ बजे, सूर्यास्त साँझ ०६ः४८ बजे हुनेछ । आज जन्म लिने बच्चा कन्या राशीको हुनेछ । आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा आफ्नो पुरा शरीर ऐनामा हेरेर ...