व्यावसायिकरुपमा अलैँचीखेती

व्यावसायिकरुपमा अलैँचीखेती
दार्खा (धादिङ)। मसला र जडीबुटीका रुपमा प्रयोग गरिने अलैँचीलाई यहाँका किसानले व्यावसायिक रुपमा खेती गर्न सुरु गरेका छन् । बर्सेनि अन्य खेतीको तुलनामा बढी आम्दानी हुने भएपछि यहाँका किसान अलैँचीखेतीतर्फ आकिर्षत भएका हुन् । जिल्लाका विभिन्न ठाउँका किसानले परीक्षणका रुपमा अलैँचीखेती गर्न थालेका छन् । पानी भएको जस्तोसुकै जमिनमा पनि अलैँचीखेती हुने भएपछि उत्तरी धादिङको झार्लाङ र रिकाका किसान यस ख...

मतगणना सुरु गर्न माग गर्दै एमालेद्वारा सदन अवरुद्द

मतगणना सुरु गर्न माग गर्दै एमालेद्वारा सदन अवरुद्द
काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले भरतपुर महानगरपालिकाको स्थगित मतगणना पुनः सुचारु गर्न माग गर्दै व्यवस्थापिका संसद्को बैठक अवरुद्ध गरेको छ । वैशाख ३१ गते सम्पन्न स्थानीय तहको निर्वाचन अन्तर्गत चितवनको भरतपुर महानगरपालिकाको मतगणना जारी रहँदा वैशाख १५ गते मतगणनामा खटिएका स्वयम्सेवकले नै मतपत्र च्यातेपछि निर्वाचन अधिकृतको कार्यालयले तत्काल मतगणना स्थगित गरेको थियो । सो घटनाका बारेमा...

बजेट प्रतिक्रिया : शीघ्र पर्यटकीय पूर्वाधार बन्नुपर्ने व्यवसायीको सुझाव

बजेट प्रतिक्रिया : शीघ्र पर्यटकीय पूर्वाधार बन्नुपर्ने व्यवसायीको सुझाव
काठमाडौ । पर्यटकीय पूर्वाधार निर्माणमा जोड दिएर ल्याइएको आव २०७४÷७५ को बजेटप्रति पर्यटन व्यवसायीले सकारात्मक प्रतिक्रिया दिएका छन् तर यसको प्रभावकारी कार्यान्वयन हुनुपर्नेमा उनीहरुको जोड छ । पर्यटनको मुख्य पूर्वाधार विमानस्थल निर्माण, पदमार्ग विस्तार तथा धार्मिक पर्यटन प्रवद्र्धन गर्ने गरी आएको बजेट पर्यटन मैत्री रहेको प्रतिक्रिया उनीहरुले दिए । पर्यटन प्रवद्र्धनका कामलाई थप प्रभावकारी बनाउन न...

बेपत्ता प्रहरी हबल्दारको शव फेला

बेपत्ता प्रहरी हबल्दारको शव फेला
  चन्द्रौटा (कपिलवस्तु । एक साता पहिले बेपत्ता भएका प्रहरी हबल्दारको शव आज फेला परेको छ । शिवराज नगरपालिका– ३ खरेन्द्रपुरमा रहेको जवाइ खोलाको किनारमा हबल्दार एकबहादुर खासुको शव फेला परेको हो खरेन्द्रपुरका महिलाले जङ्गलमा साग टिप्न गएका बेला शव देखेर वडा प्रहरी कार्यालय चन्द्रौटालाई खबर गरेका थिए । शव परीक्षणका लागि तौलिहवा पठाइएको वडा प्रहरी कार्यलय चन्द्रौटाका प्रहरी निरीक्षक झविन्द्...

२०७३ फागुन २ गते सोमबारको राशिफल

२०७३ फागुन २ गते सोमबारको राशिफल
वि.सं. २०७३ साल फागुन २ गते। सोमबार। इश्वी सन् २०१७ फेब्रुवरी १३ तारिख। नेपाल संवत् ११३७ सिल्लागा। फागुन कृष्णपक्ष। तिथि– तृतीया, २९:३७ बजेउप्रान्त चतुर्थी। मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ  अध्ययनमा प्रगति हुनेछ भने बुद्धिको उपयोगले लक्ष्य प्राप्त गर्न सकिनेछ। रचनात्मक कार्यमा जुट्दा प्रशस्तै फाइदा हुने समय छ। मेहनत गर्दा चिताएको काम बनाउन सकिनेछ।साँझदेखि अरूका लागि बुद्धि र श्रम खर्चन...

२०७३ फागुन १ गते आइतबारको राशिफल

२०७३ फागुन १ गते आइतबारको राशिफल
वि.सं. २०७३ साल फागुन १ गते। आइतबार। इश्वी सन् २०१७ फेब्रुवरी १२ तारिख। नेपाल संवत् ११३७ सिल्लागा। फागुन कृष्णपक्ष। तिथि– द्वितीया, २९:१९ बजेउप्रान्त तृतीया। मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ  प्रयत्न गरेका काम सजिलै सम्पादन हुनेछन्। अध्ययनमा राम्रो उपलब्धि प्राप्त हुनेछ। बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ। प्रतिष्ठित काम सम्पादन गर्ने मौका छ। फाइदाको स्रोत पहिल्याउन सकिनेछ। सेवामूलक...

तेह्रथुममा रहेको दक्षिण एसियाकै अग्लो झरना ओझेलमा

तेह्रथुममा रहेको दक्षिण एसियाकै अग्लो झरना ओझेलमा
तेह्रथुम, २५ माघ । तेह्रथुममा रहेको दक्षिण एसियाकै अग्लो मानिने ह्यात्रुङ्ग झरना ओझेलमा परेको छ । प्रचारप्रसार र उचित व्यवस्थापनको अभावमा भरना ओझेलमा परेको हो । इसिवु र सम्दु गाविसको सिमानामा रहेको ३ सय ६५ मिटर अग्लो उक्त झरना दक्षिण एसियाकै अग्गो मानिन्छ । निजी तथा सरकारी स्तरबाट कुनै प्रचारप्रसार नभएकाले पर्यटकीय महत्व बोकेको ह्यात्रुङ झरना ओझेलमा परेको ईसिवु माविका प्रधानाध्यापक रामप्रसाद तिम...

बाथरोगको जटिलताबाट बच्ने उपाय

बाथरोगको जटिलताबाट बच्ने उपाय
साधारणतया जोर्नी दुख्ने समस्यालाई हामी बोलीचालीको भाषामा बाथ रोग भन्छौं । जोर्नी दुख्नेलाई मात्र बाथरोग भनिन्छ कि यसका अरु पाटो पनि छन् ? बाथ रोग किन हुन्छ ? यसका लक्षण के-के हुन् भन्ने प्रश्न हाम्रो मनमा उब्जिरहेको हुन्छ । रोगबारे पर्याप्त जानकारी नहुँदा हामी कतिपय अवस्थामा जसले जे भन्यो, त्यही लहैलहैमा लाग्छौं । दुखाइ निको होस् भनेर जथाभावी औषधि, धूलो, झारपात र झारफुकको पछाडि लाग्दा रोगले जटिल ...

गाजर खाँदा फाइदै फाइदा

गाजर खाँदा फाइदै फाइदा
गाजर स्वादिलो तथा स्वास्थ्यवर्धक खानेकुरा हो भन्ने कुरामा दुईमत छैन । सलाद होस् वा अचार वा तरकारी । जे सुकैको रुपमा खाए पनि गाजरले जिउलाई स्वस्थ बनाउन सहयोग गर्दछ । गाजर नियमित खानुका फाइदा यी हुन्: · रक्तअल्पताको समस्या भोगिरहेकाहरुका लागि गाजरको नियमित सेवन रामवाण बन्दछ । गाजरले शरीरमा रगतको उत्पादन बढाउँछ । यसमा भिटामिन ए, बी, सी, डी, इ तथा के समेत पाइन्छ । काँचो गाजर खानाले रजश्वलाका क्रममा...

पाँच वर्षभन्दा कम उमेरका बच्चालाई चाहिन्छ यस्तो पोषण

पाँच वर्षभन्दा कम उमेरका बच्चालाई चाहिन्छ यस्तो पोषण
घरमा पाँच वर्षभन्दा कम उमेरका बच्चा छन् ? उसलाई के खुवाउने गर्नुभएको छ ? बच्चाको उमेरअनुसार फरक–फरक आहार आवश्यक पर्छ । पोषणमा तल–माथि भएमा अत्यधिक मोटो तथा कुपोषणको सिकार हुने खतरा रहन्छ । बच्चाको शारीरिक र मानसिक विकासमै असर पुग्छ । त्यसैले कुन उमेर र समयमा बच्चालाई कस्तो खाना खुवाउने भन्ने विचार पु¥याउनुपर्छ । नर्स रूपा केसीले टिप्स दिएकी छिन्ः जन्मेदेखि ६ महिनासम्म बच्चा जन्मेको एक घन्ट...
error: Content is protected !!