नेपाली प्राध्यापक झा चिनिया अर्धसरकारी संस्थाको उच्च पदमा नियुक्त

नेपाली प्राध्यापक झा चिनिया अर्धसरकारी संस्थाको उच्च पदमा नियुक्त
काठमाडौं। नेपाली प्राध्यापक डा राजिवकुमार झा चीनको सान्सी प्रान्तमा रहेको चिनियाँ अर्धसरकारी अन्तर्राष्ट्रिय स्तरको बुद्धिजीवीहरुको संस्था थिंक ट्याङ्कको अन्तर्राष्ट्रिय विभागको संयोजकमा नियुक्त भएका छन् । चिनियाँ र अन्तर्राष्ट्रियस्तरका बुद्धिजीवीहरुको संलग्नतामा चीन सरकारद्वारा स्थापित संस्था ‘सान्सी इनोभेटिभ ट्यालेन्ट डेभलपमेन्ट रिसर्च इन्स्टिच्युट’ को अन्तर्राष्ट्रिय संयोजक तथा अनुसन्धातामा...

अनुहार चम्किलो बनाउँन चाहनुहुन्छ ? अपनाउँनुहोस यस्ता घरेलु उपाय

अनुहार चम्किलो बनाउँन चाहनुहुन्छ ? अपनाउँनुहोस यस्ता घरेलु उपाय
सुन्दर तथा स्वस्थ जीवन सबैको चाहना हो ।  प्रत्येक ब्यक्तिको  दैनिकी ऐनामा अनुहार हेरेर सुरु हुन्छ । आफ्नो अनुहार सुन्दर देख्दा पक्कै पनि खुशी लाग्छ । यदि अनुहारमा केही खराबी देखियो भने त्यसको चिन्ताले ऊर्जामा क्षय ल्याउछ नै ।  सुन्दर रहन महिला धेरै चाहन्छन् भनिन्छ । तर, अचेल पुरुष पनि कम छैनन् ।  विभिन्न सौन्दर्य सामग्रीहरु बिक्री बढ्नुका कारण नै यही हो । आधुनिक उत्पादनहरुमा ध्यान दिने प्रवत्त...

छोरी जन्माएको भन्दै महिलामाथि कुटपिट र घरनिकाला

छोरी जन्माएको भन्दै महिलामाथि कुटपिट र  घरनिकाला
कपिलवस्तु। छोरी जन्माएको भन्दै कपिलवस्तुमा एक महिलालाई कुटपिट गरी घर निकाला गरिएको छ ।  कपिलवस्तु नगरपालिका वडा नम्बर ५ श्रीरामपुरकी २२ वर्षीया सविना खातुनलाई श्रीमान र ससुराले कुटपिट गरी घरनिकाला गरेको पीडितको भनाई छ । कपिलवस्तु नगरपालिका वडा नम्बर ५ निवासि इजहार खां का छोरा दिलसाद खांसंग गत बर्ष विबाह बन्धनमा बांधिएकी सविनाले तीन महिना अघि छोरी जन्माए देखि परिवारले शारीरिक तथा मानसिक यातना दिद...

आगलागीबाट रु तीन लाखको क्षति

आगलागीबाट रु तीन लाखको क्षति
लहान । सप्तरीको बोदेबर्र्साइन–४ स्थित सिमराहामा आज बिहान भएको आगलागीमा करिब रु तीन लाख मूल्य बराबरको क्षति भएको छ । स्थानीयवासी बिजली रामको भान्साघरबाट सल्केको आगो फैलिएर उहाँका चार घर जलेर नष्ट भएको स्थानीयवासीले बताएका छन् । आगलागीबाट घरमा भएका खाद्यान्न, लत्ताकपडा, फर्निचरलगायत सम्पूर्ण सामान जलेर नष्ट भएको पीडितले बताउनुभएको छ । स्थानीयवासी तथा प्रहरीको प्रयासमा आगलागी नियन्त्रणमा लिइएको ...

२०७४ असार २१ गते बुधबारको राशिफल

२०७४ असार २१ गते बुधबारको राशिफल
मेष– आज तपाइको धनलाभको योग छ, नया साथीसंग चिनजान हुने र रमाइलो यात्राको पनि योग रहेको छ । वृष– नयाकाम पाउने योग छ धन मनग्य कमाउने अवसर मिल्नेछ, कृषिको कामबाट विशेष लाभ होला । मिथुन– व्यर्थको खर्च होला । स्वास्थ्यमा गडबडीकोे सम्भावना छ, खानामा एकदमै सजक रहनु होला । कर्कट– ठूलो सहयोगको आशा देखाउनेहरूले धोका दिन सक्छन, सचेत रहनुहोस् साथै मनमा केहि दुविधा पनि रहला । सिंह– खर्च भन्दा कमाई न...

सुनको मूल्य घट्यो

सुनको मूल्य घट्यो
  काठमाडौं । हिजो मात्रै २ सय रुपैयाँले घटेको सुनको मूल्य आज थप १ सय रुपैयाँले घटेको छ । आज सुन प्रतितोला ५४ हजारमा झरेको छ । हिजो सुन बजारमा प्रतितोला ५४ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो । सुनको मूल्य घटेपनि चाँदीको मूल्य आज पनि यथावत नै छ । तीन दिनदेखि यथावत रहेको चाँदी आज पनि प्रतितोला ७ सय ४५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

धनकुटाका १६ बर्षे विवेकले बनाए पेट्रोल बिनै गुड्ने बाइक (फोटो फिचरसहित)

धनकुटाका १६ बर्षे विवेकले बनाए पेट्रोल बिनै गुड्ने बाइक (फोटो फिचरसहित)
धनकुटा । उद्धेश्य लिएर मेहनत गरेपछि लक्ष्यमा पुग्न गाह्रो छैन भन्ने कुरालाई प्रमाणित गरेर देखाउँन सफल भएका छन धनकुटाका युवा विवेक श्रेष्ठ । १६ बर्षकै उमेरमा उनले पेट्रोल बिनै गुड्ने मोटरसाईकल बनाएर यो कुरालाई प्रमाणित गरेका हुन । दिदीले स्कुटर कुदाउँन नदिएपछि करिव एक बर्ष अघिबाट उनमा आफै मोटरसाईकल बनाएर कुदाउँने सोच आयो । ‘केटाकेटी नै छ भनेर दिदीले स्कुटर कुदाउँन दिनुभएन, अनि मलाई आफै मोटरसाईकल ब...

दोस्रो चरणको चुनावमा २० हजार बढी सशस्त्र प्रहरी खटिए

दोस्रो चरणको चुनावमा २० हजार बढी सशस्त्र प्रहरी खटिए
काठमाडौं । दोस्रो चरणको स्थानीय चुनावको सुरक्षार्थ २० हजार बढी शस्त्र प्रहरी खटिएका छन् । चुनावमा २० हजार ६ सय १५ सशस्त्र प्रहरी खटिएको सशस्त्र प्रहरीले जनाएको छ । निर्वाचनमा सुरक्षा व्यवस्थाका लागि खटिएका मध्ये १ नम्बर प्रदेशको १४ जिल्लामा ७ हजार ६ सय ६२ जना सशस्त्र प्रहरी कर्मचारीहरु खटिएका छन् । ५ नम्बर प्रदेशको १२ जिल्लामा ७ हजार ७ सय ९१ जना तथा ७ नम्बर प्रदेशको ९ जिल्लामा ३ हजार ७ सय ८८ ज...

भरतपुर महानगरका ९० मतपत्र च्यातिएको भेटियो

भरतपुर महानगरका ९० मतपत्र च्यातिएको भेटियो
चितवन । भरतपुर महानगरपालिका मतगणनाका क्रममा ९० मतपत्र च्यातिएको पाइएको छ । निर्वाचन आयोगले च्यातिएको मतपत्र गन्न निर्देशन दिएपछि उम्मेदवारहरुको रोहवरमा बिहीबार शिलबन्दी खोलिएको थियो । भरतपुरका मुख्य निर्वाचन अधिकृत कविप्रसाद न्यौपानेले भने, ‘क्षति भएको मतपत्र ९० रहेको देखियो । म यही रिपोर्ट निर्वाचन आयोगसमक्ष पठाउँछु ।’ जेठ १४ गते मध्यराति १९ नम्बर वडाको मतगणना जारी रहेको बेला माओवादी प्र...

हतियार प्रहार गरी युवकको हत्या

हतियार प्रहार गरी युवकको हत्या
लहान । सिरहा नगरपालिका–४ रमौलस्थित सडकमा धारिलो हतियार प्रहार गरी आज बिहान एक युवकको हत्या भएको छ । सिरहाको विष्णुपुर गाउँपालिका–५ लक्ष्मीपुर निवासी ३४ वर्षीय शत्रुधन यादवलाई धारिलो हतियार प्रहार गरी हत्या भएको हो । धारिलो हतियार तीन÷चार पटक एकै ठाउँमा प्रहार भएका कारण मृतकको अनुहारमा गम्भीर चोट लागेको प्रत्यक्षदर्शीले बताएका छन् । मृतकको शव परीक्षणका लागि जिल्ला अस्पताल सिरहा ल्याइएको छ भ...
error: Content is protected !!