म्याद नाघेको औषधि बेच्नेलाई जन्मकैद हुने

म्याद नाघेको औषधि बेच्नेलाई जन्मकैद हुने
काठमाडौं । म्याद नाघेका औषधि बेचेर उपभोक्ताको ज्यान गए विक्रेतालाई जन्मकैद हुने भएको छ । संसद्को विधायन समिति मातहतको उपसमितिले मौजुदा औषधि ऐन संशोधनको प्रतिवेदन तयार पारी म्याद नाघेका औषधि बेच्नेलाई अधिकतम २५ वर्ष कैदको व्यवस्था गर्न लागेको हो । अहिले १० वर्षसम्मको सजायलाई कैद सजाय मानिएको आजको नागरिक दैनिकमा समाचार छ । ऐनको दफा २२ (क) को व्यवस्था संशोधन गरी ज्यान मारेसरह कैद व्यवस्थामा थप...

धनकुटामा म्याद नाघेको औषधी बिक्रि गरेको भेटियो (फोटो फिचरसहित)

धनकुटामा म्याद नाघेको औषधी बिक्रि गरेको भेटियो (फोटो फिचरसहित)
धनकुटा । धनकुटाको एक औषधी पसलबाट म्याद नाघेको औषधी बिक्रि गरेको भेटिएपछि प्रशासनले आईतवार औषधी पसलमा छापा मारेर औषधी पसल सञ्चालकलाई नियन्त्रणमा लिएको छ । हुलाकटोल स्थित सूर्य बिनायक फार्मेसीबाट म्याद नाघेको औषधी बिक्रि गरिएपछि औषधी पसलमा प्रशासनले छापा मारेको हो । आईतवार हिले नजिक मोटरसाइकल दुर्घटनामा परी घाइते भएका तेह्रथुमको छथर गाउँपालिका-५ का ५६ बर्षीय इन्द्रबहादुर बस्नेत औषधी किन्न जाँदा सो...

कम्प्युटर, टिभी र मोबाइलले आँखामा हुने रोग के हो ? कसरी बच्ने ?

कम्प्युटर, टिभी र मोबाइलले आँखामा हुने रोग के हो ? कसरी बच्ने ?
प्रविधिको यस युगमा कामका लागि होस् या मनोरञ्जनका लागि, कम्तिमा पनि २–३ घण्टाभन्दा बढी कम्प्युटर अगाडि बस्नुपर्ने बाध्यता हामीलाई छ । तर, यही बाध्यता हाम्रो आँखा र शरीरका लागि हानिकारक साबित भैरहेको छ । कम्प्युटर मात्रै होइन, टेलिभिजन, मोबाइल, स्मार्ट फोनलगायत विभिन्न खाले उपकरणको प्रयोगले हाम्रो आँखामा ‘कम्प्युटर भिजन सिन्ड्रोम’ भन्ने एक प्रकारको रोग लाग्छ । के हो कम्प्युटर भिजन सिन्ड्रोम? कम्...

यी हुन् कानभित्रको फोहोर निकाल्ने ४ घरेलु तरिका

यी हुन् कानभित्रको फोहोर निकाल्ने ४ घरेलु तरिका
कान हाम्रो शरिरको अत्यन्त संवेदनशील अंग हो । कानलाई सफा राख्नुपर्छ । कानमा मैलो जम्नु र खोँट(कानेगुजी)हरु उत्पन्न हुनु सामान्य कुरा हो । फोहोर जम्ने ठाउँलाई हामी इयरबक्स पनि भन्नेगर्छौं । हामीले घरेलु तरिका अपनाएर कान भित्र रहेका फोहोरहरु तथा खोँटहरु सफा पार्न सक्छौं । कानभित्रको फोहोर कहिलेकाहिं निकै कडा भएर तपाईं डाक्टरकोमा पनि जानुहुन्छ । कानलाई लिएर हामी धेरै जोखिम उठाउन सक्दैनौं । क...

स्वास्थ्यका लागि अमृत हो पुदिना, हेर्नुस् यसका १२ फाइदा

स्वास्थ्यका लागि अमृत हो पुदिना, हेर्नुस् यसका १२ फाइदा
गाउँघरमा पाइने पुदिनामा कैयौं औषधिको गुण पाइन्छ । यसमा भिटामिन ‘ए’ को मात्रा धेरै हुने भएकाले मानव स्वास्थ्यका लागि निकै फाइदाजनक हुन्छ । यसले मुहार चम्किलो बनाउन पनि त्यतिकै सहयोग गर्छ । यो गर्मीका समयमा स्वास्थ्यका लागि झन बढी फाइदाजनक मानिन्छ । जस्तैः – पुदिनाको पात पिसेर निधारमा लगाएमा टाउको दुख्ने समस्याबाट आराम पाइन्छ । – पुदिना, तुलसी, अदुवा र कालीमोर्चालाई मिलाएर पानीमा उमाल्नुहोस् । ...

मधुमेहका बिरामीले मेवा खानु लाभदायक

मधुमेहका बिरामीले मेवा खानु लाभदायक
स्वास्थ्यका लागि फलफूल सेवन लाभदायक हो । तर, बेमौसमी फलफूल त्यती प्रभावकारी हुँदैन, जति हामी ठान्छौं । कृतिम ढंगले उत्पादन गरेको फलफूल भन्दा प्राकृतिक रुपमा सहि मौसममा फलेको एवं पाकेको फल नै सर्बोत्तम हो । किनभने कुनैपनि फल प्रकृतिले त्यही सिजनमा फलाएको छ, जतिबेला आवश्यक हुन्छ । यतिबेला मेवाको मौसम छ । मेवा एकदमै गुणकारी फल मानिन्छ । खासगरी पाचन यन्त्रलाई चुस्त र तन्दुरुस्त राख्न मेवाको सेवन उप...

२५ जिल्लामा हात्तीपाइलेको औषधी खुवाउँन सुरु, धनकुटामा डेढलाखलाई औषधी खुवाउँने लक्ष

२५ जिल्लामा हात्तीपाइलेको औषधी खुवाउँन सुरु, धनकुटामा डेढलाखलाई औषधी खुवाउँने लक्ष
धनकुटा । देशभरका २५ जिल्लामा शनिवारदेखि हात्तीपाईले (फाईलेरिया) रोग बिरुद्धको औषधी खुवाउँन सुरु गरिएको छ । धनकुटा, तेह्रथुम, भोजपुर, पाँचथर, ईलाम लगायत जिल्लामा हात्तीपाइलेको औषधी खुवाउँने तीन दिने अभियान चलाईएको हो । यसैवीच धनकुटाका तीन नगरपालिका र चारवटै गाउँपालिकामा हात्तीपाईले (फाईलेरिया) रोग बिरुद्धको औषधी खुवाउँन सुरु गरिएको छ । धनकुटामा यसपटक करिव डेढलाख मानिसलाई हात्तीपाइले रोग बिरुद्धको ...

उदयपुरमा आँखा अस्पताल बन्ने, भवन निर्माणमा सर्वदलीय सहमति

उदयपुरमा आँखा अस्पताल बन्ने, भवन निर्माणमा सर्वदलीय सहमति
उदयपुर । उदयपुरमा आँखा अस्पताल भवन निर्माण सुरु गरिने भएको छ । मध्य तथा माथिल्लो सगरमाथा क्षेत्रलाई लक्षित गरी आँखा अस्पताल बनाउँन भवन निर्माण सुरु गरिने भएको हो । स्थानीय राजनीतिकदलबीचको आपसी असमझदारीका कारण भवन निर्माण पहल स्थिर रहेको खवर सञ्चारमाध्यममा आएसँगै सर्वदलीय समितिले शुक्रबार पत्रकार सम्मेलन गरी द्रुत गतिमा भवन निर्माणको कार्य सुरु हुने जानकारी दिएको हो । नेपाल नेत्रज्योती संघ जिल्ल...

पटक-पटक मोबाइल चेक गर्नाले डिप्रेशन हुनसक्छ

पटक-पटक मोबाइल चेक गर्नाले डिप्रेशन हुनसक्छ
के तपाईं पनि पटक–पटक कुनै कारण बिना मोबाइल चेक गरिरहनुहुन्छ ? यस्तो नगर्दा तपाईंलाई असजिलो महसुस हुन्छ ? यदि यस्तो हुन्छ भने विश्वास गर्नुहोस् तपाईं डिप्रेशनको शिकार हुनसक्नुहुन्छ । अमेरिकी साइकोलोजिकल असोसिएसनको एक सर्वेक्षणमा सार्वजनिक भए अनुसार ८६ प्रतिशत युवा पटक–पटक फोन चेक गर्दछन् । यसका कारण उनीहरु डिप्रेसनको शिकार हुने गर्दछन् । साइकोलोजिस्ट डा. आर्यन साहूका अनुसार यदि कुनै व्यक्...

धेरैबेर फोनमा कुरा गर्दा श्रवणशक्ति गुम्न सक्छ !

धेरैबेर फोनमा कुरा गर्दा श्रवणशक्ति गुम्न सक्छ !
काठमाडौं ।  तपाईँ घन्टौं फोनमा कुरा गर्नुहुन्छ वा एयरफोन लगाएर चर्को आवाजमा गीत सुन्नुहुन्छ ?  बेलैमा सचेत हुनुहोस्, श्रवणशक्ति गुम्न सक्छ । यस्तो बानी परेका मानिसमा उमेर नपुग्दै कान नसुन्ने, कान बज्ने तथा कम सुन्नेलगायतका समस्या पाइएको छ । उपचार गर्न अस्पातल पुगेका कानका बिरामीमा यस्तो समस्या देखिएको छ । त्रिवि शिक्षण अस्पताल महाराजगन्ज इएनटी विभागका कानरोग विशेषज्ञ डा. रवीन्द्रनाथ प्राधांगका ...
error: Content is protected !!