सोमबार, साउन २३, २०७४
मुम्बाई । बाहुबली सिरिजको हिट जोडी प्रभास (बाहुवली) र अनुष्का शेट्टी (देवसेना) बीच प्रेम सम्बन्धको खबर यतिबेला चर्चाको विषय बनेको छ ।
केही मिडियाहरुमा दुवैको प्रेमबारे समाचारहरु बाहिर आएको थियो भने उनीहरु चाँडै विवाह बन्धनमा बाँधिन लागेको समते बताइएको थियो ।लामो समयसम्म यस विषयमा दुवै मौन रहेका थिए । तर, अहिले आएर प्रभासले यो विषयमा बोलेका छन् ।
हालै मात्र एक अन्तर्वार्तामा उनले आफू अहिले विवा...