साँच्चै शताब्दी टेक्दै शताब्दी पुरुष सत्यमोहन जोशी
काठमाडौँ, २९ वैशाख । वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशी भोलि आइतबारदेखि १०० वर्षमा प्रवेश गर्दै हुनुहुन्छ ।
दायित्व वाङ्मय प्रतिष्ठानको १९औँ वार्षिकोत्सवका अवसरमा आज प्रतिष्ठानका महासचिव देवप्रकाश निरौलाले सो जानकारी दिँदै नेपाली कला तथा संस्कृतिका ज्ञाता जोशी नेपाली संस्कृति तथा कलाका गौरव हुनुहुन्छ भन्नुभयो ।
कार्यक्रममा प्रतिष्ठानद्वारा आयोजित विभिन्न व्यक्तित्वलाई सम्मान गर्दै शताब्दी पुरु...