आजका हामी वालवालिका हौ
भोलीका कर्णधार ।
पढ्न लेख्न पाउनु पर्छ
यो हो वाल अधिकार ।
शिक्षाले तय गर्दछ विकाशको बाटो
निर्माण गर्दछ पुर्वाधार ।
वालक हामी स्कुल जान्छौ
पढ्न र लेख्नलाई ।
भविष्य हामी निर्माण गर्छौ
उज्यालो देख्नलाई ।
शिक्षा हो हाम्रो ज्ञानको ज्योति
शिक्षा नै वालकको अमुल्य मोति ।
शिक्षित भए वालक हामी
विकाशको वाटो खन्ने छौ ।
देशको लागी वोझ नभई
उत्कृष्ट नागरिक वन्ने छौ ।